Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार थप अनुदार हुँदै गएको छ, कुनै पनि निकायको मान राख्दैन भन्ने पुष्टि पनि भयो’:गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २४ २०७६
  • 2.5K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि कांग्रेसले त्यसलाई असंसदीय भाषा भन्दै विरोध जनाएको थियो । तर कांग्रेसको विरोधलाई बेवास्ता गर्दै सभामुखले प्रधानमन्त्रीलाई जवाफलाई निरन्तरता दिन आग्रह गरेपछि संसदमा प्रधानमन्त्री र कांग्रेस सांसदहरुबीच सवाल जवाफ नै भएको थियो ।

गगन थापाले सरकार थप अनुदार हुँदै गएको टिप्पणी गरे । ‘सरकार थप अनुदार हुँदै गएको छ, कुनै पनि निकायको मान राख्दैन भन्ने पुष्टि पनि भयो’ उनले भने ।

थापाले आफूहरु अवरोधकै बीच नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा सहभागी भएको बताए । मौन बस्दा सभामुख महराले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्न सक्ने देखिएकाले विरोधकै बीच प्रक्रियामा सहभागी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४