Comedy कलाकार संदेश लामीछाने हास्य कलाकार मात्रै नभएर लेखन /निर्देशन समेत हुनुभएको छ।
जन न्युज नेपाल खबर डट कम :
Comedy कलाकार संदेश लामीछाने हास्य कलाकार मात्रै नभएर लेखन /निर्देशन समेत गर्ने हुनुभएको छ। उहाँले मेरि बस्सै ,भद्रगोल,जिरे खुर्सानी,तितो सत्य ,खास खुसमा समेत म अगाडी बड्न चाहन्छु पात्रको भुमिका निभाउदै आउनु भएको थियो भने उक्त सिरियलमा संदेश लामिछाने सुस्मा निरौला,गनु बस्नेत , नबिना श्रेष्ठ , कमल देवकोटा, आइप आचार्य , अजय रेग्मी , दावा फिन्जो तामाङ , श्याम माया गुरुङ , अनिता तामाङ , कुइसाङ्ग तामाङ, बिरेन्द्र मुखिया, कृस्टी किराति, आकाश श्रेष्ठ, अस्मिता खनाल लगायतका ख्याति प्राप्त कलाकारहरुको विभिन्न भुमिकामा अभिनय देख्न सकिन्छ।लामिछानेको उक्त सिरियलमा उनी आफैले बोल्दै आएको पछिल्लो समयको निक्कै चर्चित थेगो म अगाडी बड्न चाहन्छु ( म ABC )नामक you tube मार्फत दर्शकले हेर्न पाउनेछन् भने camera man RD dhakal, makeup man, light man Gokul Shrestha/ Arjun timlshina रहेको छ।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
https://www.youtube.com/watch?v=-O0YuUV4i_0&feature=share