
गिरिजाप्रसाद कोइरालाको नवाैँ स्मृति दिवस शान्तिबाटिका माइतिघरमा दीप प्रज्ज्वलन ! जन न्युज नेपाल खबर डट कम
- ७ चैत बिहीबार, २०७५
.jpeg)
काठमाडौं । नेपाली राजनीतिका नायक गिरिजाप्रसाद कोइरालाको नवौं स्मृतिसभा नेपाली काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नेता कोइरालाको सम्झनामा जीपी कोइराला अध्ययन केन्द्रले माइतीघर मण्डलास्थित शान्तिबाटिकामा दीप प्रज्ज्वलन गरि मनाइएको छ ।
नेता कृष्णप्रसाद सिटौला, जीपी कोइराला अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारी लगायत विद्यार्थी नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।





