Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा आज माघ ५ गते शनिबार विभिन्न महत्त्वपूर्ण बिषयहरुमा छलफल गर्दै भब्य र सभ्य रूपमा सु- सम्पन्न भयो।


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ५ २०७५
  • 15.5K
    SHARES

 
रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा आज माघ ५ गते शनिबार विभिन्न महत्त्वपूर्ण बिषयहरुमा छलफल गर्दै भब्य र सभ्य रूपमा सु- सम्पन्न भयो।

जन न्युज नेपाल खबर डट कम :
बिशेष प्रतिनिधि काठमाडौं : माघ ५ गते शनिबार प्रकाशित
नेत्र बहादुर कार्की :-

आज मिति २०७५ साल माघ ५ गते शनिबार रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक यसै सस्थाका प्रदेश अध्यक्ष ओम प्रसाद पाठकको अध्यक्षतामा र केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा र प्रदेश नम्बर ३ का उपाध्यक्षदय दिपक गहतराज र महिला उपाध्यक्ष स्मृति गौतम महासचिव रामकुमार पौडेल सचिब नेत्र बहादुर कार्की सह-कोषाध्यक्ष मिश्रा काफ्ले लगाएतका पदाधिकारी सदस्यहरु र जिल्ला बाट आउनु हुने पदाधिकारी र प्रतिनिधिहरु लगाएतको उपस्थितिमा भब्य रूपमा विभिन्न महत्त्वपूर्ण बिषयहरुमा छलफल गर्दै सु- सम्पन्न भयो।
सम्पूर्ण पदाधिकारी र सदस्यहरु प्रदेश नम्बर ०३ अन्तरगतका जिल्ला अध्यक्षज्युहरु र केन्द्रिय अध्यक्ष सहितको बृहत बैठकबाट केही महत्त्वपूर्ण बिषयहरुमा छलफल भै निर्णय गरियो । सम्पुर्ण पदाधिकारीहरु र सदस्यहरुलाइ यो सूचनाद्दारा जानकारी गराइन्छ ।
जय गित : जय संगीत: जय राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ कार्यसमिति सचिब नेत्र बहादुर कार्की :
आजको कार्यक्रममा उपस्थित हुनु हुने ब्यक्तित्वहरु।

१, अध्यक्ष -ओम प्रसाद पाठक ज्यु।
२, प्रमुख अतिथि केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की ज्यु।
३, उपाध्यक्ष दिपक गहतराज ज्यु।
४,उपाध्यक्ष स्मृति गौतम ज्यु।
५, महासचिव रामकुमार पौडेल ज्यु।
६,सचिव -नेत्र बहादुर कार्की ज्यु।
६,सह-कोषाध्यक्ष- मिश्रा काफ्ले ज्यु।
७,काठमाडौं जिल्ला अध्यक्ष गोबिन्द ढुंगाना ज्यु।
८,रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङ ज्यु।
९, नुवाकोट जिल्ला अध्यक्ष दिनेश लामा ज्यु।
१०, काभ्रे जिल्ला कोषाध्यक्ष सबिता ढुंगाना ज्यु।
११,रामेछाप जिल्ला सचिब सबु बुढाथोकी ज्यु।
१२, काभ्रे जिल्ला सह- सचिब सावित्री राना मगर ज्यु।
१३,काभ्रे गितकार तिब्बत दर्लामी ज्यु।
१४, नुवाकोट आजिबन सदस्य सुन्दर आर डि ज्यु।
१५, हेटौंडा सल्लाहकार पम्फा थापा मगर ज्यु।

लगाएतका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा आजको अन्तरक्रिया कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।
आजको बैठकमा राखिएको छलफलका बिषयहरु ! प्रस्ताबहरु:-
१, अन्तर जिल्ला स्तरीय खुला लोक दोहोरी प्रतियोगिता गर्ने सम्बन्धमा।
२,नियमित बैठकमा सहभागी नहुने पदाधिकारी र सदस्यहरु लाई पद मुक्त गर्ने सम्बन्धमा।
३,रिक्त पदहरु मनोनीत गर्ने सम्बन्धमा।
४,बिबिध ।
आजका निर्णयहरु अनुसार :-
१, प्रस्ताब नम्बर १ उपर छलफल गर्दा राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को आयोजनामा ३ नम्बर प्रदेशका १३ वटै जिल्ला बाट प्रतियोगीहरुलाइ सहभागी गराइ रामेछाप जिल्लामा खुल्ला अन्तर जिल्ला स्तरीय लोक दोहोरी प्रतियोगिता गर्ने निर्णय गरियो।
२, प्रस्ताब नम्बर २ उपर छलफल गर्दा सस्थाको ३ ओटा भन्दा बढी नियमित बैठकमा उपस्थित नहुने पदाधिकारी र सदस्यहरु लाई पद मुक्त गर्ने निर्णय  गरियो।
३, प्रस्ताव नम्बर ३ उपर छलफल गर्दा यस सस्थाको रिक्त सदस्य पदमा तपसिलका सदस्यहरुलाइ मनोनीत गर्ने निर्णय गरियो।
१,सदस्य – सुन्दर आर डि ।
२,सदस्य – सावित्री राना मगर ।
३, पम्फा थापा मगरलाई सल्लाहकारमा मनोनीत गरिएको छ।
४, प्रस्ताब नम्बर ४ अर्थात बिबिध : केही निष्क्रिय रहेका जिल्लाहरु भक्तपुर , चितवन , धादिङ , मकवानपुर , सिन्धुली , सिन्धुपाल्चोक , र दोलखा लगाएतका अध्यक्षहरुलाई फ़ेरि एक पटक पत्राचार गरेर बृस्तृत जानकारी माग्ने र सस्थालाइ सक्रिय बनाउने निर्णय गर्दै आजको बिस्तारित बैठक सम्पन्न गरिएको छ।
जय : गित जय : संगीत : जय राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ कार्यसमिति :
सचिब नेत्र बहादुर कार्की ।
========================================
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४