गोकुलगङा गाउँपालिका प्रमुख खडग सुनुवार को बिशेश निगरानिमा बिकासले गती लिदै ।जन नयुज नेपाल खबर डट कम प्रतिनिधि रामेछाप :

 

निर्माणाधिन सडक

गोकुलगङा गाउँपालिका प्रमुख खडग सुनुवार को बिशेश निगरानिमा बिकासले गती लिदै ।जन नयुज नेपाल खबर डट कम प्रतिनिधि रामेछाप :

रामेछाप, १२ पुस :- स्थानिय निर्बाचन  पस्चात जनताले सोच अनुरुप बिकास गर्न नसकेको आरोप जन-प्रतीनिधी हरुलाई लागिरहेका बेला रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिका प्रमुख खड्क सुनुवारले भने गाउपालिकाको बिकासमा तिब्रता दिएका छन ।

गाउपालिकाले सडक बिस्ततारमा बिशेस जोड दिए सङ्गै गाउपालिका भित्रका सडक निर्माण तथा मर्मत कार्यले तिब्रता पाएको हो । ‘केही बर्ष भित्र गोकुलगङ्गा गाउपालिका भित्र सबै ७ मिटर चौडा भएका सडक हुनेछ,’अध्यक्ष खड्क सुनुवारले बताउनुभयो । तस्बिर मा देखिएको सडक जम्मा ५० लाख मा १९ किलोमीटर (७ मिटर चौडाइ फरकको) सडक बन्दैछ।

यस गाउपालिका बाट सबै सडक उमाकुन्ड गा पा तर्फ छिचोल्ने योजना रहेको अध्यक्ष सुनुवार बताउनु हुन्छ। सडक मात्र हैन कृषिक्षेत्रमा पनि आमूल परिबर्तन गर्ने योजना अगाडि सारिएको छ। उहाले आफ्नै कार्यकाल मा सम्बृद्द पालिका बनाउने उदघोस गर्नु भएको छ।

 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।=============================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२