Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिपी  कोइराला प्रतिष्ठान शाखा रामेछापमा दिपक खड्काको अध्यक्षमा १७ जनाको कार्यसमिति गठन :


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १४ २०७५
  • 12.9K
    SHARES

जिपी  कोइराला प्रतिष्ठान शाखा रामेछापमा दिपक खड्काको अध्यक्षमा १७ जनाको कार्यसमिति गठन :

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि  अर्जुन कार्की : रामेछाप :

रामेछाप । रामेछापमा जिपी कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट गठन भएको छ ।

प्रदेश नं ३ जिपी कोइराला फाउण्डेशन रामेछापको अध्यक्षमा नेपाली काँग्रेसका युवा नेता दीपक खड्काको अध्यक्षतामा १७ सदस्यीय जिल्ला शाखाको गठन गरेको हो । अध्यक्ष खड्काले एक विज्ञप्ती जारी गरि आफ्नो नेतृत्वमा रहेको प्रतिष्ठानलाई पुर्णता दिएको जानकारी गराएका छन् ।

खड्कालाई आफनो कार्य समिति विस्तार गर्न जिम्मेवारी समेत दिएको र सोही अनुसार आफुले समिति निर्माण गरेको अध्यक्ष खड्काले बताए । अध्यक्ष खड्काले दलित, जनजाति, महिलालाई समेत मध्यनजर राखी समावेशी कार्यसमिति गठन गरेको जनकारी दिए ।ρlz

नवगठित कार्य समितिमा उपाध्यक्ष दीपक थापा, सचिव खिलेन्द्रवहादुर खत्री, सहसचिवमा नेत्रवहादुर केसी, कोषाध्यक्षमा कुमारी हायु रहेका छन् । त्यसैगरी सदस्यहरुमा जनक राय, रामचन्द्र वि.क., खमला थापामगर, टहल बहादुर कार्की, विरेन्द्र श्रेष्ठ, प्रभुनारायण खड्का, अरुण खड्का, शाङमाला तामाङ, विक्रम तामाङ, दीपक पुलामी मगर, कल्पना खड्का कार्की र शुक्र माझी रहेका छन् ।

नवगठित समितिमा अध्यक्ष सहित ६ जनाको कार्य सम्पादन समिति गठन गर्नुको साथै बाँकी ११ जनालाई सदस्यको जिम्वेवारी दिएको अध्यक्ष खड्काले जानकारी गराए । नवगठित समितिले केही दिनमै कार्यालय  संचालन गरि निर्णय र सहमतिका आधारमा संस्थाको काम शुरु गर्नै तयारी आफुले शुरु गरेको पनि उनले बताए । 

हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar  Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४