Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 भगवान को रूपमा पुजा आराधना गरिने र आयौबेर्दिक रूपमा चिनिएको तुलसिका केही फाईदाहरको बारेमा जानकारी गराउन चाहान्छौ !:


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ७ २०७५
  • 22.8K
    SHARES

 भगवान को रूपमा पुजा आराधना गरिने र आयौबेर्दिक रूपमा चिनिएको तुलसिका केही फाईदाहरको बारेमा जानकारी गराउन चाहान्छौ !:
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि : सुजना पौडेल रामेछाप :
सम्पुर्ण नेपालीहरुमा जानकारीको लागि हो। तुलसि एक प्रकारकाे झार बिरुवा हाे। याे हिमाल , पहाड , तराई सबै ठाउमा पाईन्छ ।तुलसिलाई प्राचीन कालदेखि नै आैषधि उपचारका लागि अतिनै महत्वपूर्ण मानिदै आएकाे छ। मानव हितमा लागि माहाआैषधि भनेर चिनिने तुलसी भनेर चिनिने तुलसी हाल सामाजिक प्रचलनमा र विशेष गरेर मृत्युकार्यमा उपयाेग गरिन्छ ।
तुलसी सयाैं राेगकाे अति दिव्य आैषधि मानिएकाले यसलाई भाेग जगाउन ,झाडाबाज्ता राेक्न ,शक्ति बढाउन ,ज्वराे ,आैलाेज्वराे ,कम गर्न र कब्जियत निकाे पार्न , पिसाब पाेलेमा ,मुख गनायमा , दाँत दुखेमा ,पेट फूलेमा , रूघा लागेमा ,पिनास भएमा , दम बढेमा , माेटाेपन ,रतन्धाे , दुबी ,चाया ,कुष्ठराेग ,वायु ,मुटु , प्रसवपीडा , याैनराेग ,धनुराेग , दाद , चर्मराेग आदि भएमा , घाँटी दुखेमा , पिनास भएमा , अतिसार भएमा ,बिच्छीले टाेकेमा , सर्पले टाेकेमा ,याे उपयाेगी मानिन्छ । याे वायूमन्डल प्रदूषण निवारण गर्नसमेत उपयाेग गरिन्छ । याे नसा राेग ,हृदय राेग ,छाला राेग र चाया हटाउन पनि उपयाेगि गरिन्छ । उपचारकाे क्रममा तुलसीकाे प्रयाेग गर्दा मरिचकाे धुलाे रअदुवाकाे रस , सिन्धे नुन र पिपलकाे धुलाे मिसाएर महसंग चाट्नाले जराे र अरूची नाश हुन्छ । कागती रसमा पानी मिसाई सर्वत बनाएर खाएमा पिसाबसम्बन्धी गडबडीमा फाईदा पुग्दछ ।

आधुनिक प्रविधिबाट पातकाे हरियाे तेल निकालेर पीडादायक राेगका किटाणुहरूकाे नाश गर्ने आैषधिका रूपमा प्रयाेग गरिन्छ ।सुकमेल ,निम , ल्वाङ र कटुकाेसँग तुलसिकाे धुलाे वा रस मिसाएर खानु हरेक राेगकाे उपचार मानिन्छ । तुलसी चियाले ग्यास्टिक ,कलेजाे ,मुटु , दम , सास , चिनी राेग , ज्वराे , रूघा , उच्च रक्तचाप ,हाडजोर्नी , पित्त , मृगौलाकाे रेाग निकाे गर्छ ।यसले खानामा रुचि जगाउँछ र अर्बुद राेग उच्च रक्तचाप , हाडजोर्नी , पित्त , मृगाैलाकाे राेग निकाे गर्छ । यसले खानामा रुचि जगाउँछ र अर्बुद राेग हुन दिदैँन् ।याेत भयाे तुलसिकाे फाईदाहरू ।
 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar  Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

७ मङ्सिर २०७५

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४