राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय समिति लगाएतको टिमले यहीँ असोज १९ गते शुक्रबार राष्ट्रिय नाचघर जमलमा दशै तिहार बिशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान र ख्याती प्राप्त कलाकारहरूको साथमा भब्य सास्कृतिक कार्यक्रम गर्दै छ। संयोजक केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीको नेतृत्वमा हुन गहिरहेको दशै तिहार बिशेष शुभकामना आदानप्रदान र स्रष्टा सम्मान कार्यक्रम रास्ट्रिय संगीत कर्मी संघका केन्द्र प्रदेश र जिल्लद्वारा नै गर्ने भएको छ। आउँदै गरेको नेपालीहरुको महान चाड पर्व लाई बिजय दशैको तिहार को शुभ-कामना आदानप्रदान दशै विशेष कार्यक्रम सहितको स्रष्टा सम्मान यहि २०७५/०६/१९ गत्तेका शुक्रबार को दिन रास्ट्रिय नाच घर जमलको भवनमा हुने भएकाले तपाईहरु सम्पुर्ण कलाकार कला प्रेमि र गित संगीत प्रेमी पत्रकार समाजसेबी महानुभबहरुमा हार्दिक निमन्त्रणा गर्दछौँ । राष्ट्रिय संगीतकर्मी संघ परिवार तथा केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की लगाएतको टिम उक्त कार्यक्रमको प्रमुख आतिथी सरकारको मन्त्री र विशेष आतिथी चीन केरुङ्ग ब्यापार संघका अध्यक्ष श्री मान बहादुर तामाङ लगायत थुप्रै ख्याति प्राप्त गायक,गायिका, नायक,नायिका र अन्य कलाकारहरुको बेजोड प्रस्तुति पनि हुने भएको जानकारीको लागि यो सुचना लाई प्रकाशित गरिएको छौ। अध्यक्ष राजेन्द्रकुमार कार्कीले बताउनु भयो ।अन्तिममा गित संगीतलाई माया गरिदिनु भै पाल्नु हुनको निम्ति पनि अनुरोध गर्दछौं ।
जय गित :जय संगीत:जय राष्ट्रिय संगीतकर्मि संघ :-
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

