पूर्व प्रहरी जवानको प्रश्न: मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो ?
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि :-
काठमाडौं । फाटमा बस्न पाउन पर्ने माग गर्दा जागिरबाट निकालिएका पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आईजीपीलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ। उनले फेसवुक मार्फत आईजीपि सर्वेन्द्र खनाललाई मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो भनेर प्रश्न सोधेका हुन्।पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले कुटपिट गरेको आरोप लगाएका थिए। त्यो आरोप लागेको केहि दिनमै जिल्ला प्रहरी कार्यालय कैलालीले चन्दलाई जागिरवाट बर्खास्त गरेको थियो।
पूर्व प्रहरी जवान चन्दले अहिले निर्मला हत्या प्रकरणलाई लिएर आईजीपीलाई प्रश्न गरेका हुन। उनले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन गर्नु ठुलो अपराध थियो कि निर्मला हत्याका प्रमण मेटाउनु ठुलो अपराध थियो भनेर आईजीपीलाई प्रश्न गरेका छन्। पूर्व प्रहरी जवान चन्दले बलात्कार जस्तो जघन्य अपराधका दोषीलाई जोगाउन प्रमण मेटाउने प्रहरी अधिकारीलाई निलम्वन मात्रै गर्ने तर प्रहरी संगठन भित्रै न्याय माग्दा जागिरबाट नै बर्खास्त गर्ने परिपाटीको विरोध पनि गरेका छन्।

हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२