रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ द्दारा आयोजना गरिएको जिल्ला समिति संगको परिचयात्मक तथा साङाठानिक अन्तरक्रिया कार्यक्रम केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा बिबिध बिषयमा छलफल गर्दै भब्य र सभ्य रूपमा आज सम्पन्न भयो।
जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि काठमाडौं भाद्र २२ गते शुक्रबार :-
आज मिति २०७५ साल भाद्र २२ गते शुक्रबार रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ द्दारा आयोजना गरिएको जिल्ला समिति संगको परिचयात्मक तथा साङ्ठानिक अन्तरक्रिया कार्यक्रम यसै सस्थाका प्रदेश अध्यक्ष ओम प्रसाद पाठकको अध्यक्षतामा र केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा र पुर्ब केन्द्रिय अध्यक्ष रेशम थापा , बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना ३ नम्बर प्रदेश संयोजक दिपक रिमालको बिशेष आतिथ्यमा र विभिन्न जिल्लाहरु बाट पाल्नुहुने जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरु को उपस्थिति तथा प्रदेश नम्बर ३ को अधिकाम्स पदाधिकारी र सदस्यहरुको उपस्थितिमा बृहत अन्तरक्रिया कार्यक्रम केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा बिबिध बिषयमा छलफल तथा प्रशिक्षण गर्दै सम्पन्न भयो।

भने कार्यक्रममा ३ नम्बर प्रदेशका महासचिव राम कुमार पौडेलले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे।
प्रदेश नम्बर ३ का अध्यक्ष ओम प्रसाद पाठकले कार्यपत्र प्रस्तुत गर्दै आफ्नोतर्फबाट राष्ट्रिय संगीतकर्मी संघको केन्द्रले प्रदेशले र जिल्लाहरुले निभाउनु पर्ने भुमिकाहरुको बारेमा प्रष्ट पार्न लाई केन्द्रिय प्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।
केन्द्रिय बरिस्ठ उपाध्यक्ष नमराज ढुंगानाले प्रदेश र जिल्लाको काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिदै सम्पुर्ण पदाधिकारी र प्रतिनिधि र सदस्यहरुलाई प्रष्ट पार्ने काम गर्नु भएको थियो ।
पुर्ब केन्द्रिय अध्यक्ष रेशम थापाले प्रदेश र जिल्लाको आगामी कार्यभार को बिषयमा प्रशिक्षण गर्दै सम्पुर्ण पदाधिकारी र प्रतिनिधिहरुलाइ प्रष्ट बनाउने काम गर्नु भयो।
त्यसैगरी केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले बिधान र नियमावलीहरुको बिषयमा प्रशिक्षण गर्नुहुदै राष्ट्रिय संगीतकर्मी संघलाई बिधिको शासन भित्र बाधेर सम्पुर्ण कलाकारहरुलाइ एक ढिक्का बनाउने गरि बिधान तयारी भएको र अब बिधान बमोजिमको काम कारबाही अगाडि बढाउने र कुनै पनि बाधा समस्या आएमा बिधान संसोधन गरेर भए पनि कलाकारहरुको हक हित र अधिकारको लागि र देश तथा बिदेशमा भएका सम्पुर्ण कलाकारहरूलाई समेटिएर सबैको भाबनाको कदर गर्दै सस्थालाइ खम्बा बनाउनेतर्फ सबै जिल्ला प्रदेश र केन्द्र लागेर अगाडि बढनलाइ कानुनी रूपमा बाधा हुन नदिने प्रतिबद्धता बेप्तगर्नु भएको छ।
त्यसैगरी जिल्ला जिल्ला बाट आउनु हुने अध्यक्ष तथा प्रतिनिधि हरुले पनि कानुनी रूपमा सस्थालाइ मजबुत बनाउनेतर्फ केन्द्रको ध्यानाकर्षण गराउनु भएको थियो। भने घनिभुत छलफल पछि केन्द्रिय प्रतिनिधि प्रदेश प्रतिनिधि र जिल्ला प्रतिनिधिहरु बाट यी बिषयहरुमा सामुहिक प्रतिबद्धता जनाउनु भएको छ। भने भाद्र २३ गतेको केन्द्रियसमिति र प्रदेश नम्बर ३ को सयुक्त जित बिशेष कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि पनि प्रतिबद्धता जनाइएको छ।
जय गित : जय संगीत: जय राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ कार्यसमिति सचीव :
आजको कार्यक्रममा उपस्थित हुनुहुने ब्यक्तित्वहरु।
१, अध्यक्ष -ओम प्रसाद पाठक ज्यु।
२, प्रमुख अतिथि राजेन्द्रकुमार कार्की ज्यु ।
३, बिशेष अतिथि पुर्ब अध्यक्ष रेशम थापा ज्यु।
४,बिशेष अतिथि बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना ज्यु।
५, प्रदेश ३ संयोजक दिपक रिमाल ज्यु।
अतिथिहरु:-
१, रामेछाप अध्यक्ष युनिक बिफा घिसिङ ज्यु।
२, रामेछाप सचिव सबु बुढाथोकी ज्यु।
३, धादिङ अध्यक्ष केशव श्रेष्ठ ज्यु।
४,धादिङ उपाध्यक्ष रमेश सुवेदी ज्यु।
५, नुवाकोट उपाध्यक्ष दिनेश तामाङ ज्यु।
६, काभ्रे उपाध्यक्ष बिक्रम गौतम ज्यु।
७,काभ्रे सचिव दिनेश लामा ज्यु।
८,रसुवा अध्यक्ष दावा फिन्जो तामाङ ज्यु।
९,काठमाडौं उपाध्यक्ष दिनेश श्रेष्ठ ज्यु।
लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
त्यसैगरी प्रदेश नम्बर ३ का पदाधिकारी र सदस्यहरु
१, उपाध्यक्ष दिपक गहतराज ज्यु।
२, महासचिव -राम कुमार पौडेल ज्यु।
३,सचिव -नेत्र बहादुर कार्की ज्यु।
४,कोषाध्यक्ष – गोबिन्द गौतम ज्यु।
५, सह-कोषाध्यक्ष- मिश्रा काफ्ले।
६, सदस्य -लीला श्रेष्ठ ज्यु।
७, सदस्य -दशरथ दुवाडी ज्यु।
८,सदस्य -पबित्रा सुनुवार ज्यु।
९,सदस्य -सम्झना बि सि ज्यु।
लगाएतका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा आजको अन्तरक्रिया कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।
आवाज मिडिया हब प्रा. लि – जन न्युज नेपाल खबर डट कम परिवार :-
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२