Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघको सस्थापक उपाध्यक्ष तथा रामेछाप कलाकार समाजको उपाध्यक्ष चर्चित लोक दोहोरी गायिका सीता थापामाथि उनकै जेठानी मन माया मगरद्दारा साङ्घातिक आक्रमण सीता थापा शक्त घाइते भागेर ज्यान बचाउन सफल थापाको उपचार अल्का हस्पिटलमा भैरहेको छ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १७ २०७५
  • 5.8K
    SHARES

राष्ट्रिय संगीतकर्मी संघको सस्थापक उपाध्यक्ष तथा रामेछाप कलाकार समाजको उपाध्यक्ष चर्चित लोक दोहोरी गायिका सीता थापामाथि उनकै जेठानी मन माया मगरद्दारा साङ्घातिक आक्रमण सीता थापा शक्त घाइते भागेर ज्यान बचाउन सफल थापाको उपचार अल्का हस्पिटलमा भैरहेको छ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण १७ गते बिहीबार :-
====================
राष्ट्रिय संगीतकर्मी संघको सस्थापक उपाध्यक्ष तथा रामेछाप कलाकार समाजको उपाध्यक्ष चर्चित लोकदोहोरी गायिका सीता थापा माथि उनकै जेठानी मन माया मगरले ज्यानै मार्ने उद्देश्यले देउरानी सीता थापालाई आक्रमण गरेकी छिन । सामान्य घरायसी विवादलाई नै मन माया मगरले देउरानी माथी चक्कु प्रहार गरेकी हुन। सीता थापा चर्चित लोक दोहोरी गायिका हुन भने जेठानी मन माया मगर सरकारी कर्मचारी अर्थात अधिकृत हुन। ऊनी कृषि अनुसन्धान अधिकृत भएर सात दोबाटो खुमलटारमा कार्यरत छिन।भने करिब दुई बर्ष अघिदेखि एकै घरमा बसे पनि छुट्टाछुट्टै भान्सामा खाना खादै बसेका उनीहरुको दुई जना कै एक एक छोरी छ्न। र बिहान सधैं नै आलोपालो गरेर एउटै किचनमा खाना बनाएर खान्थे।उनिहरुले र सधै झै शनिबार बिहान ८:०० बजे पनि सीता थापाले आफ्नो छोरीलाई नास्ता बनाउन लागेको बेलामा मन माया मगर किचनमा आइन र नानीलाई बनाएको नास्तालाई भुइँमा फालीदिन लाग्दा खेरी सीता थापाले दिदि किन छोरीको नास्ता फालेको भनेर सामान्य विवाद हुदाहुदै र राम्रो मुखले भन्दाभन्दै एक्कासि पछाडीबाट मन माया मगरले सीता थापालाई पहिलो पल्ट टाउकोमा चक्कु प्रहार गरेको र दोस्रो पल्ट हातमा प्रहार गरेको सो अबस्थामा ऊनीहरुको ससुरा आएर बुहारीको हातमा भएको चक्कु खोसेको र सीता थापा त्यहाँबाट भागेर बाच्न सफल भएको र प्रहरी कार्यलय जावलाखेलमा प्रहरीको शरणमा पुगेर आफ्नो ज्यानको सुरक्षा दिन आग्रह गरेको र प्रहरीकै सहायतामा उनी अल्का हस्पिटलमा भर्ना भएको हुन। भने त्यसक्रममा मन माया मगरलाई महानगरीय प्रहरी कार्यालयको टोलीले अनुसन्धानका लागि समातेको छ। भने मन माया मगरलाई अहिले ज्यान मार्ने उधोग अन्तर्गत मुद्दा चलाउने ललितपुर प्रहरी कार्यालयले जनाएको छ। भने दोसि मन माया मगरलाई हदैसम्मको कार्बाही हुनुपर्ने माग राष्ट्रिय संगीत कर्मी संघ टोलिले गरेको छ। अहिले मन माया मगरलाई थुनामा राखी अनुसन्धानलाई अगाडि बढाएको प्रहरीले जनाएको छ। भने चर्चित लोक दोहोरी गायिका सीता थापा अहिले खतरामुक्त भएको भए पनि पूरा शरीरभरि नै चोटपटक छन। भने अहिले जावलाखेल स्थित अल्का हस्पिटलमा उपचाररत हुनुहुन्छ सीता थापा । भने दोषीलाई कडा भन्दा कडा कार्बाही हुनुपर्ने मागहरु देश तथा बिदेशबाट समेत आउन थालिसकेका छन। यदि दोषीलाई बचाउने खेल भएमा राष्ट्रिय संगीत कर्मी संघले कुनै कसर बाकी नराखी आन्दोलन गर्ने र दोषीलाई कडा कार्बाही र पीडितलाई क्षेतिपुर्तिको दिनुपर्ने लगाएतको कुराहरु उठाएको छ। राष्ट्रिय संगीतकर्मी संघको टोलिले ललितपुर प्रहरी कार्यालय जावलाखेलमा प्रहरी लाइ र अल्का हस्पिटलमा गएर घाइते अबस्थामा रहनु भएकी चर्चित लोक दोहोरी गायिका सीता थापालाई भेटेर दोषीसंग कुनै पनि कुरामा सम्झौता नगर्न र कडा कार्बाही गराउनको लागि आफुहरुले जस्तोसुकै अबस्थामा पनि सहयोग गर्ने प्रतिबद्धता गरेको जनाएको छ।राष्ट्रिय संगीतकर्मी संघ कडा रूपमा लाग्ने र हक अधिकार दिलाएरै मात्र छाडने अध्यक्ष राजेन्द्रकुमार कार्कीले जानकारी गराएका छ्न। भने पीडित सीता थापा को जेठानीलाई ज्यान मार्ने उधोग अन्तर्गत मुद्दा चलाएर जिल्ला अदालत बाट म्यादथप गरेर अनुसन्धान भइरहेको छ। विभिन्न समुहका लोक दोहोरी प्रतिष्ठान राष्ट्रिय संगीतकर्मी संघ लगाएत विभिन्न पेशा क्षेत्रका कलाकारहरुले दोषीलाई कडा कार्बाहीको माग गरेको छन। भने सो कुराको जानकारी राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले जन न्युज नेपाल खबर डट कमका प्रतिनिधिलाई गराउनु भएको हो।
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्प९८१८४०२१४०र्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, 
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४