अन्तरपाटि महिला संजाल रामेछापकाे संयाेजकमा घिमिरे चयन हुनुभएको छ।
जन न्युज नेपाल खबर डट कम रामेछाप प्रतिनिधि असार ३० गते शनिबार :-
रामेछाप सदरमुकाम मन्थलीमा शनिबार भएकाे अन्तरपापाटि महिला संजालकाे भेलाले सर्वसहमतिबाट निर्मला घिमिरेलाई संयाेजक चयन गरेकाे हाे ।
संजाल रामेछापकि निवर्तमान संयाेजक गंगा बुढाथोकीकाे अध्यक्षता तथा संजालकि केन्द्रीय काेषाध्यक्ष सहनाथ रहमानकाे प्रमुख अातित्थ्यतामा भएकाे भेलाले घिमिरे संयाेजकत्वमा दस सदस्यीय कार्यसमिति चयन गरेकाे हाे । चयन हुनेहरुमा उपाध्यक्ष कमला जिसि,काेषाध्यक्षमा रिता ढुङ्गेल , सचिव शान्ता पाैडेल रहनुभएकाे छ भने सदस्यहरुमा गंगा बुढाथोकी ,दिपशिखा दाहाल,साङ्माला तामाङ र गंगा अधिकारी चयन हुनसभएकाे छ ।
संजालकी केन्द्रीय काेषाध्यक्ष रहमानले महिला एक हित र अधिकारकालागि सबै महिला एकजुट हुनु पर्ने बताउनु भयाे , त्यसै गरि उहाले महिलाले भाेग्नु परेकाे सबै खाले हिंसाकाे विरुद्ध लाग्न महिलाहरु अाफै जागरुग भए मात्र यस्ता खालकाे हिंसा लाई निरुत्साहित गर्न सकिने हुदा सबै दिदी बहिनी एक भएर काम गर्न पनि अनुराेध गर्नु भयाे ।
कार्यक्रममा कार्यक्रमकाे विशेष अतिथि तथा समानुपातिक सांसद एवम संजालकी केन्द्रीय पुर्व अध्यक्ष एवम पाण्डेले संविधानले ३३ प्रतिशत ब्यवस्था गरिने भनिए पनि कार्यन्वयन हुन नसकेकाे दुख ब्यक्त गर्नु हुँदै उहाले महिला अान्दोलन अझै नसकिएकाे जनाउनु भएकाे छ । 
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२