Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप जिल्लामा राजनीतिक सिन्डिकेट हाबी भएको जन गुनासो धेरै आउन थालेको छ।जस्तै उदाहरणका लागि :- लिखु तामाकोसी गाउँपालिका वडा न: १ दुरागाउमा जनता माथी राजनीतिक सिन्डिकेटको हाबी पद् र शक्तिको दुरुपयोग भएको सर्बसाधरण को ठम्याइ ।


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०७५
  • 7.1K
    SHARES

रामेछाप जिल्लामा राजनीतिक सिन्डिकेट हाबी भएको जन गुनासो धेरै आउन थालेको छ।जस्तै उदाहरणका लागि :- लिखु तामाकोसी गाउँपालिका वडा न: १ दुरागाउमा जनता माथी राजनीतिक सिन्डिकेटको हाबी पद् र शक्तिको दुरुपयोग भएको सर्बसाधरण को ठम्याइ ।

===================================
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि रामेछाप दुरागाउँ असार १८ गते सोमबार :-

रामेछाप लिखु तामाकोसी गाउपालिका बडा नं१ दुरा गाउँमा जनता माथी राजनितीक सेण्डिकेटको हाबी।भएको जन गुनासो आउन थालेको छ। दुरा गाउँका राजनिती कर्मी हुन वा निर्वाचित जन प्रतिनिधि उनिहरुले आफ्नो मान्छे नातावाद लाई मात्रै काम लगाउने जागीर दिने ठेक्कापट्टामा पनि राजनीतिक चलखेल गर्ने गराउने लगाएतका काममा लिप्त भएका छन। पाटी लाई वा आफुलाइ भोट नदिएको बहानामा वडा वा गाउँपालिकाबाट पाइने हरेककिसिमका सुबिधामा अबरोध गर्दै आएको छन । जस्तै उदाहरणका लागि भुकम्प पुन निर्माणको राहतको दोस्रो किस्ता सम्म विभिन्न बाहानामा प्रक्रियामा नलगिदिएको पिडित नागरिकहरुले बताउछ्न। वडा परिषद होस वा विभिन्न बिकासे योजना सेण्डिकेट प्रक्रिया बाट तय हुने गरेको जनगुनासो पनि धेरै नै रहेकोछ। भने पाटी बिचार नमिल्ने टुक्रे योजनाका उपभोक्ता समितिलाइ हिसाब फर्फारकमा कठिनाइ दिने गरेको गुनासो एक टुक्रे योजनाका उपभोक्ता समितिका अध्यक्ष ले जानकारी गराएका छन । स्मरण रहोस उक्त वडामा पुरै प्यानल एमाले बाट बिजय भएको हो।
निर्वाचन अगाडि हामिले जिते वृद्ध भत्ता पाँच हजार गरिदिने भन्दै बुढा बुढिहरुको मन जित्न सफल भएतापनी तिनै निर्वाचित प्रतिनिधिले नै अब आउने आर्थिक बर्ष देखि सरकारले दिदै आएको वृद्ध भत्ता कटौती गरेको र अब देखि बृद्धभत्ता नपाउने भन्दै यहाँका राजनीतिकर्मी र जनप्रतिनिधिहरुको मुख बाट सुन्नु पर्दा सारै दु:ख लागेको त्यहाँका वृद्ध तथा जेष्ठ नागरिकहरुको जन गुनासो रहेको छ।
अलिकती राजनैतिक र सामाजिक चेतनाको कमि भएका केही राजनीतिकज्ञ र जनप्रतिनिधिहरुमा बेमतलबको बेमौसमी अहंकारलेगर्दा केही जनप्रतिनिधि आफ्नै राजनैतिक गुरुहरुको नकारात्मक निर्देशन पालनागर्नै पर्ने अबस्थालेगर्दा अहिलेको स्थानीय जनप्रतिनिधिहरु जनता प्रती उत्तरदाही हुन नसकेका हुन।अहिलेको अबस्थामा पनि जनप्रतिनिधित्व कायम राख्न नसक्नु नै दुरागाउँका राजनितिक मनवा जनप्रतिनिधिहरुको कमजोरी हो। र जनताको काम गर्न नसक्ने तर आफ्नो पदको दुरुपयोग गर्ने प्रतिनिधित्वलाई जनताले आफ्नो अमुल्य मतदान गरेर जिताएर पठाउनु नै दुरागाउँका जनताहरुको दुर्भाग्य रहेको त्यहाका नागरिकअगुवाहरु को भनाइ छ। किन भने आफ्नो काम गर्न सहज हुन्छ भनेर नै जनताले आफ्ना लागि जनप्रतिनिधि बनाएर पठाइएका हुन।दम्भ घमण्ड देखाउन र राजनीतिक आडमा जनताको शोषण गर्नलाई एक राजा लाई हटाएर हजारौंलाई राजा बनाएका होइनन् । सबैलाई चेतना भया।

 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने ।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४