पोर्चुगल आउट, उरुग्वे पोर्चुगलसँग २-१ ले बिजयी
जन न्युज नेपाल खबर १७ असार आइतबार, २०७५ | ०१:२८:०० मा प्रकाशित
रसिया । विश्वकप नकआउट चरणको दोस्रो म्याच पोर्चुगल र उरुग्वेको खेलमा उरुग्वे पोर्चुगलसँग २-१ ले विजयी भएको छ ।
फिस्ट स्टेडियम सोचीमा भएको म्याचमा खलेलको ७ मिनेटमा उरुग्वेका लागि इ. काभानीले गोल गरे । त्यसको विपरित खेलको ५५ मिनेटमा पोर्चुगलका लागि पेपेले गोल गरि बराबरीमा ल्याएपनि फेरी खेलको ६२ मिनेटमा उरुग्वेका लागि इ. काभानीले नै गोल गर्दै खेल उरुग्वेको हातमा पारे ।
दुबैको लागि महत्वपूर्ण रहेको खेलमा पोर्चुगलले अनेक प्रयास गरेपनि बराबरीमा आउन सकेन ।
उरुग्वेले म्याच जितेसँग पोर्चुगल विश्वकपबाट बाहिरिएको छ भने उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२