राष्ट्रिय संगीतकर्मी संघ काभ्रे शाखाको धुलिखेलमा आयोजना गरिएको सम्मान र सास्कृतीक कार्यक्रम भब्य रूपमा सम्पन्न हिजो जेष्ठ २८ गते काभ्रेको धुलिखेलमा बृहत सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपालका रास्ट्रीय र चर्चित हस्तिहरु को उपस्थिति रहेको थियो।भने राष्ट्रिय कलाकारहरुको सस्था रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय पदाधिकारीलाई र चर्चित हस्तिहरुलाइ सम्मान गरिएको उक्त कार्यक्रममा रास्ट्रीय कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको बेजोड रमाइलो प्रस्तुती रहेको थियो ।भने कार्यक्रममा सम्मानित हुनुहुने ब्यक्तिहरु रास्ट्रीय संगीतकर्मि संघको केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की ,बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना ,उपाध्यक्ष उमा श्रेष्ठ ,महासचिव ,बिक्रम जङ शाह,सचीव शर्मिला श्रेष्ठ ,जीवन परियार ,सह-सचिव श्री कृष्ण पौडेल ,कोषाध्यक्ष मिलन श्रेष्ठ ,सह-कोषाध्यक्ष ,सुर्य कुमार श्रेष्ठ , ,पुर्ब अध्यक्ष रेशम थापा , चर्चित लोक दोहोरी गायक ,गायिका लगाएतका चर्चित कलाकारहरूलाई लाई सम्मान गरिएको थियो भने।सम्मानको क्रममा बोल्दै केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले देश तथा बिदेशमा छरिएर बसेका सम्पुर्ण कलाकारहरु को हक हित र अधिकार को लागि सधैं नै लडिरहेको र अबको नेतृत्वले पनि कलाकारहरूको आफ्नो अधिकार सुनिश्चितताका लडिरहने बताउनु भएको छ। कार्कीले भन्नुभयो कलाकारको हक हित र अधिकार को लागि आफुले कसै संग सम्झौता नगर्ने र चट्टान भएर काम गर्ने बताउनुभयो ।भने सो कार्यक्रममा चर्चित लोकदोहोरी गायक/गायिकाहरुले आफ्नो बेजोड प्रस्तुति दिनु भएको थियो।कलाकारहरु:- रेशम थापा , राजेन्द्रकुमार कार्की लगाएतले आफ्नो भनाइ राखेका थिए ।भने विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।झन्डै एक दर्जन कलाकारले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए।
कार्यक्रममा कलाकार, संघका पधाधिकारी, सहयोगी र प्रायोजक हरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रम सौहाद्र पूर्ण सम्पन्न भएको मिडिया संयोजक प्रबक्ता होम राज सुबेदीले जन न्युज नेपाल खबर डट कम लाई जानकारी दिए । कार्यक्रमको सभापतित्व काभ्रे जिल्ला अध्यक्ष अमर कृष्ण चन्द ले गरेका थिए ।भने प्रमुख अतिथि गायक मच्छेस्वर सापकोटा को प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रम को बिशेष अतिथिहरु राजेन्द्रकुमार कार्की ,रेशम थापा लगाएतका ब्यक्तित्वहरुले गरेको उक्त कार्यक्रम भब्य रूपमा बेलुका सम्म चलेको थियो ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने बिशुद्धसंग स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२