सुन्दरादेबी सर्बाउत्कृस्ट पपुलर गायकको अबार्ड चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाललाई…को हुन गायक कटुवाल 😕
जेष्ठ २८ गते सोमबार जन न्युज नेपाल खबर डट कम प्रतिनिधि :-
काठमाडौं :-रामेछाप जिल्लाको उत्तरी पुर्बी भेग कुभु कास्थलीमा २०४५/०१/३० गते पुज्यनिय बुबा कृष्ण बहादुर कटुवाल र आमा सन्तमाया कटुवालको कोखबाट कान्छो सुपुत्र को रूपमा जन्मनु भएको कटुवाल सानै उमेर देखि नै गित संगीत लाई माया गर्दै आउनु भएको र बिगत १६ बर्ष देखि निरन्तर रूपमा गित संगीत क्षेत्रमा कार्यरत हुनु हुन्छ।
भने यतिबेला निकै नै चर्चित र सबैको मन मुटुमा बस्न सफल लोक दोहोरी गायक प्रकाश कटुवाल ले करिब चार पाँच सय भन्दा बढी लोक गित संगीत लाई सिर्जना गरि सक्नुभएको छ।भने स्वरको धनी सबैको प्रीय कलाकारको रूपमा परिचित कटुवाललाई
चर्चामा पुर्याउने गितहरु निम्न प्रकार छन :- प्रदेशी ले पठायो कोसेली ,घुम्टो ओडेर,दारुपाटी छ,मायालुको साथै रमाइलो ,रातो सारी बुट्टा भरेको,लोडसेडिङ हुदैन,ससुराली ,यो रक्सीको गन्ध ,तोरिको बोटैमा,सुन्दर रामेछाप ,चोर बिरालो पल्क्यो,ढाडे बिरालो,फुल फुल्यो केसरी,छेकेन जामाले,जारको पानीले,लगाएत गितहरुमा स्वर दिएर सबैको मन मुटुमा बस्न र सबैको मन जित्न सफल लोक दोहोरी गायक प्रकाश कटुवाल लाई हालै मात्र सुन्दरादेबी सन्देश अबार्डमा पर्न सफल लोक दोहोरी गित फुल फुल्यो केसरी बाट गायक प्रकाश कटुवाल लाई चर्चित गायकको टप (५ ) नोमिनेसनमा परेको थियो।
सोही कार्यक्रममा गायक प्रकाश कटुवालले सुन्दरादेबी सर्बउत्कृष्ट पपुलर गायकको अबार्ड हातपार्न सफल हुनुभएको छ। बधाई तथा शुभकामना छ भाइ प्रकाश कटुवाल लाई सधैं सफलताको शिखरमा पुग्नुपर्छ । भन्ने शुभकामना दिन चाहान्छौ।
साथै लोक दोहोरी गायक प्रकाश कटुवाल लाई कलाकारहरुको हक हित र अधिकार सुनिस्चित गर्ने सस्था को रूपमा २०६२/०८/१५ गते स्थापना भएको सस्था रास्ट्रीय संगीतकर्मी संघको हालै सम्पन्न भएको चौथो महाधिवेशनमा लोक दोहोरी गायक प्रकाश कटुवाल लाइ
केन्द्रिय प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा सर्बसहमतीमा निर्बाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना दिन चाहान्छौ।

जन आवाज मिडिया हब प्रा.लि परिवार :-
जन न्युज नेपाल खबर डट कम प्रबन्धक :- नेत्र बहादुर कार्की
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने बिशुद्धसंग स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
