Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीत कर्मी संघको अध्यक्ष राजेन्द्रकुमार कार्की सहितको टोलीले आज बिहान सस्कृती प्रयटन तथा नागरिक उड्डयनमन्त्री श्री रबिन्द्र अधिकारी लाई भेटेर ११बुदे माग सहित को ज्ञापानपत्र बुझाएको छ।


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २६ २०७५
  • 16.1K
    SHARES

रास्ट्रीय संगीत कर्मी संघको अध्यक्ष राजेन्द्रकुमार कार्की सहितको टोलीले आज बिहान सस्कृती प्रयटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी लाई भेटेर ११बुदे माग सहित को ज्ञापानपत्र बुझाएको छ।

२६,जेष्ठ , काठमान्डौ ।जन न्युज नेपाल खबर डट कम प्रतिनिधि :-नेत्र बहादुर कार्की ललितपुर :-

राष्ट्रिय संगीतकर्मी संघको टोलिले आज जेष्ठ २६ गते ललितपुर पुल्चोकस्थित मन्त्री क्वाटरमा अध्यक्ष राजेन्द्रकुमार कार्कीको नेतृत्वमा संगीतकर्मी संघको पदाधिकारी सदस्य र पत्रकारसहितको टिमले मन्त्री निवास पुल्चोकस्थित क्वाटरमा सस्कृती प्रयटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री श्री रबिन्द्र अधिकरी लाई भेटेर ११ बुदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।

भने सो कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले भन्नुभयो अब संगीत बिकाश बोर्ड को गठन तुरुन्तै हुनुपर्ने कुरामा जोड दिदै सम्पुर्ण कलाकारहरुलाइ रास्ट्रले भनाइमा कलाकार रास्ट्रको गहना भन्ने काम पर्दा लगाउने र काम सकिएपछी फुकालेर फ्याक्ने गरेको स्मरण गर्दै अब त्यसो हुन नदिन को लागि पनि सचेत हुन आग्रह गर्नु भएको छ। अब कलाकारहरूलाई रास्ट्रको गहनाको रूपमा होइन देशको अभिन्न अंगको रूपमा लिन को लागि आग्रह गर्नु भएको छ।अध्यक्ष ,कार्की भन्नुभयो आफुहरुको मागहरु सम्बोधन नभए आन्दोलनको आधिबेहरी ल्याउने गरि कार्यक्रम घोषणा हुने बताउदै साथ दिनको लागी सम्पुर्ण कलाकारहरूलाई आग्रह गर्नु भएको छ । सो भेटघाट कार्यक्रममा नेपालका रास्ट्रीय र चर्चित हस्तिहरु को उपस्थिति रहेको थियो।भने रास्ट्रीय संगीतकर्मि संघको केन्द्रिय १,अध्यक्ष राजेन्द्रकुमार कार्की ,२,बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना ,
३,उपाध्यक्ष श्याम धिताल
४,महासचिव ,बिक्रम जङ शाह
५,उप-महासचिव गोबिन्द दुलाल
६,केन्द्रिय प्रबक्ता होम राज सुबेदी
७,सचिव जीवन परियार
८,सह-कोषाध्यक्ष ,सुर्य कुमार श्रेष्ठ ,
९,चर्चित लोक दोहोरी गायिका गिता देबि
१०,केन्द्रिय सदस्य सिर्जु अधिकारी
११प्रदेश न ३ सयोजक दिपक रिमाल
१२,पुर्ब प्रहरी निरीक्षक तथा कलाकर्मि लिला श्रेष्ठ
१३,पत्रकार नेत्र बहादुर कार्की
१४,फोटो पत्रकार च्याङबा लामा लगाएत का ब्यक्तिहरुको उपस्थिति रहेको थियो।भने
सो क्रममा बोल्दै केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले देश तथा बिदेशमा छरिएर बसेका सम्पुर्ण कलाकारहरु को हक हित र अधिकार को लागि सधैं नै लडिरहेको र अबको नेतृत्वले पनि कलाकारहरूको आफ्नो अधिकार सुनिश्चितताका लडिरहने बताउनु भएको थियो । भने भेटघाट कार्यक्रम बिहान १०बजे देखि ११ बजे सम्म चलेको थियो । सो कार्यक्रममा ११ बुदे को विवरण सहित खुलाएको छ। भने उक्त भेटघाटका क्रममा अध्यक्ष कार्कीले पहिलाको २२ दिने संगीतकर्मी को आन्दोलन पनि स्मरण गराउनु भएको थियो। उक्त भेटमा मन्त्री रबिन्द्र अधिकारीले रास्ट्रीय संगीतकर्मी संघको मागलाई छलफल गरेर सम्बोधन गर्न सकिन्छ भनी भन्नू भएको थियो। कलाकारहरुको माग लाई छिटोभन्दा छिटो सम्बोधन हुनुपर्नेमा रास्ट्रीय संगीतकर्मी संघ को माग रहेको कुरा पनि रास्ट्रीय संगीतकर्मी संघको प्रबक्ता होमराज सुवेदी ले जन न्युज नेपाल खबर डट कम लाई बताउनु भएको थियो।

 

 

 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४