जन न्युज नेपाल खबर डट कम प्रतिनिधि सिन्धुली जेष्ठ २५ गते शुक्रबार :-
प्रधानमन्त्री काेषमा व्यापक रकम थुपार्नु नितिगत भ्रष्टाचार हाे : सभापति बरालप्रधानमन्त्री काेषमा बिना शिर्षक व्यापक रकम छुट्याइएर सरकारले नितिगत रुपमा भ्रष्टाचार गर्न खाेजेकाे सिन्धुलीका काङ्ग्रेस सभापति उज्वल बरालले बताउनु भयाे ।नवजागरण युवा क्लब अायाेजनामा शुक्रबार गाेलन्जाेरले गाउपालिकामा भएकाे जनतासग जनप्रतिनिधि विषएक कार्यक्रममामा सभापति बरालले प्रधानमन्त्री काेषमा विना शिर्षक कुल बजेटकाे २ प्रतिशत भन्दा बढि रकम छुट्याएर नितिगत भ्रष्टाचार गर्न खाेजेकाे बताउदै उहाले अहिलेकाे सरकारले कृषिमा भन्दा रक्षामा बढि बजेट बिनियाेजन गरेकाे र स्थानिय बजेट केन्द्रीकृत गरेर संघियता विपरीत तथा विधि र विधान बमोजिम शासन सत्ता नहरेकाे पनि प्रष्ट पार्नुभयाे ।यसै गरि कार्यक्रममा गाेलन्जाेर गाउपालिकाका अध्यक्ष पुष्प कार्कीले विकास र सदाचार कार्यक्रममा जाेड दिदै सीपमुलक , अायअार्जन तथा स्वराेजारकाे क्षत्रमा काम गर्ने बताउनुभयो । स्थानीय सरकारले सबै सराेकारवालाहरुसग सहकार्य एवम् समन्वय गरेर कार्यक्रम गर्नु पर्ने र शैक्षिक क्षेत्रकाे समस्या समाधानकाे जिम्मा शिक्षकलाई दिनु पर्ने शिक्षक संघ सिन्धुलिका जिल्ला उपाध्यक्ष सुमन काेईरालाले बताउनु भयाे प्रधानमन्त्री काेषमा व्यापक रकम थुपार्नु नितिगत भ्रष्टाचार हाे : सभापति बरालप्रधानमन्त्री काेषमा बिना शिर्षक व्यापक रकम छुट्याइएर सरकारले नितिगत रुपमा भ्रष्टाचार गर्न खाेजेकाे सिन्धुलीका काङ्ग्रेस सभापति उज्वल बरालले बताउनु भयाे ।
नवजागरण युवा क्लब अायाेजनामा शुक्रबार गाेलन्जाेरले गाउपालिकामा भएकाे जनतासग जनप्रतिनिधि विषएक कार्यक्रममामा सभापति बरालले प्रधानमन्त्री काेषमा विना शिर्षक कुल बजेटकाे २ प्रतिशत भन्दा बढि रकम छुट्याएर नितिगत भ्रष्टाचार गर्न खाेजेकाे बताउदै उहाले अहिलेकाे सरकारले कृषिमा भन्दा रक्षामा बढि बजेट बिनियाेजन गरेकाे र स्थानिय बजेट केन्द्रीकृत गरेर संघियता विपरीत तथा विधि र विधान बमोजिम शासन सत्ता नहरेकाे पनि प्रष्ट पार्नुभयाे ।यसै गरि कार्यक्रममा गाेलन्जाेर गाउपालिकाका अध्यक्ष पुष्प कार्कीले विकास र सदाचार कार्यक्रममा जाेड दिदै सीपमुलक , अायअार्जन तथा स्वराेजारकाे क्षत्रमा काम गर्ने बताउनुभयो । स्थानीय सरकारले सबै सराेकारवालाहरुसग सहकार्य एवम् समन्वय गरेर कार्यक्रम गर्नु पर्ने र शैक्षिक क्षेत्रकाे समस्या समाधानकाे जिम्मा शिक्षकलाई दिनु पर्ने शिक्षक संघ सिन्धुलिका जिल्ला उपाध्यक्ष सुमन काेईरालाले बताउनु भयाे ।कार्यक्रम नवजनगरण युवा क्लब गाेलन्जरका अध्यक्ष सुजन बरालकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस सिन्धुली जिल्ला अध्यक्ष उज्वल बरालकाे प्रमुख अातित्थ्यतामा भएकाे थियाे । कार्यक्रममा स्थानिय जनप्रतिनिधि , स्थानिय नागरिक, शिक्षक लगाएतकाे सहभागिता रहेकाे थियो।कार्यक्रम नवजनगरण युवा क्लब गाेलन्जरका अध्यक्ष सुजन बरालकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस सिन्धुली जिल्ला अध्यक्ष उज्वल बरालकाे प्रमुख अातित्थ्यतामा भएकाे थियाे । कार्यक्रममा स्थानिय जनप्रतिनिधि , स्थानिय नागरिक, शिक्षक लगाएतकाे सहभागिता रहेकाे थियो। जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
