Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता छन् नेविसंघको मूल्यवृद्धि विरुद् आन्दोलनको घोषणा :-


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २४ २०७५
  • 4.1K
    SHARES

 

यस्ता छन् नेविसंघको मूल्यवृद्धि विरुद् आन्दोलनको घोषणा :-

 
Gaunsahar

काठमाडौं  । नेपाल विद्यार्थी संघले सरकारले गरेको पेट्रोलियम पदार्थमा भएको मूल्य विरुद्ध आन्दोलनमा कार्यक्रम घोषणा गरेको छ ।

जनताको आधारभूत आवश्यकता इन्धन, दैनिक उपभोग्य वस्तुको पटक-पटकको मूल्य वृद्धि गरि सरकारले आफ्नो कम्युनिष्ट चरित्र देखाएकोले आन्दोलनमा उत्रनु परेको नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेद्वारा बिहीबार हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा नेविसंघले पहिले पनि जनताको हक अधिकारका निम्ति लडेको र अहिले पनि खोक्रो राष्ट्रवाद, जनतालाई बाँडेको झुठा आश्वासन र भ्रमको खेतीबाट चलेको वर्तमान सरकारको सर्वसत्तावादी अधिनायकवाद विरुद्ध लडिरहने जनाइएको छ ।

‘मू्ल्यवृद्धिले सर्वसाधारणको जनजिविका अत्यन्तै कष्टकर भएको छ । यस्तो अवस्थामा नेविसंघ चुप लागेर बस्न सक्दैन’  विज्ञप्तीमा भनिएको छ ।

नेविसंघले जेठ २४ गते देशै भरिका सम्पूर्ण क्याम्पस अगाडि एक घण्टा जक्काजाम गर्ने, २६ गते जिल्लामा मसाल जुलुस, २७ गते देशैभरीका क्याम्पस अगाडि सरकारी संस्थानका सवारी साधन गुड्न रोक लगाउने र २९ गते देशैभरी प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम घोषणा गरेका छन।

प्रेस विज्ञप्ती

Gaunsahar
 
 
 
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४