Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 अहिलेका युबा निर्देशक मिलन फिल्मस, पोडक्सन प्रा.लि का प्रोपाइटर मिलन श्रेष्ठ बिगत लामो समयदेखि कलाकार क्षेत्रमा उदयमान ब्यक्ति हुन:-


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २२ २०७५
  • 5.4K
    SHARES

 अहिलेका युबा निर्देशक मिलन फिल्मस पोडक्सन प्रा.लि का प्रोपाइटर मिलन श्रेष्ठ बिगत लामो समयदेखि कलाकार क्षेत्रमा उदयमान ब्यक्ति हुन:-


जन न्युज नेपाल खबर डट कम काठमाडौ प्रतिनिधि :- जेष्ठ २२ गते मंगलवार:-

अहिलेका चर्चित युवा निर्देशक मिलन श्रेष्ठ पोडक्सन प्रा.लि का प्रोपाइटर तथा उदयमान युवा निर्देशक हुन।उनले ५०० सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन ।भने ४/५ वटा मुभी निर्देशन गरिसकेका छन।अहिले का प्रखर जल्दाबल्दा र चर्चित निर्माता निर्देशक तथा रास्ट्रीय संगीतकर्मी संघका केन्द्रिय कोषाध्यक्ष तथा कलाकार संघका केन्द्रिय सदस्य कलाकारहरूको मन जित्न सफल ब्याक्ती आफैंमा पोख्त र कलाकारहरुलाइ सानोलाइ माया र ठुलोलाइ सम्मान गर्ने उदेश्यका साथ अघि बडिरहनु भएका कुशल सक्षम ब्यक्तित्व नुवाकोट जिल्लाको सुनखानी जन्मनु भइ काठमाडौमा रहनु भएको र अहिले पछिल्लो समय क्रममा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसक्नु भएको कुशल ब्यक्तित्व मिलन श्रेष्ठ सबै तिर आफ्नो कुशलताको बर्चस्व राख्न सफलभइसक्नुभएको ब्यक्तित्व हुनुहुन्छ ।

भने पोडक्सन प्रा.लि का प्रोपाइटर ले आफ्नो लगनशीलता का साथ सबै कलाकारलाई माया र सम्मान का साथमा अगाडि बढाउने बाचा गर्दै लागि पर्नु भएको छ।भने अहिले हालचाल मात्रै उहाँ रास्ट्रीय संगीतकर्मि संघको चौथो केन्द्रिय महाधिवेशन बाट केन्द्रिय कोषाध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएको छ। भने अब को दिनमा कलाकार हरुको हक अधिकार को लागि सधैं नै सङ्हष गरिरहने बताउनु भएको छ।

र सबै कलाकारहरुलाइ समेटेर लैजाने र रास्ट्रीय संगीतकर्मी संघ लाई बलियो बनाउने उहाँको भनाइ छ।
बधाई छ मिलन श्रेष्ठ ज्यु लाई सफल कार्यकाल को शुभकामना दिन चाहान्छौ।
जन आवाज मिडिया हब प्रा.लि परिवार :=जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४