Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघको दोस्रो केन्द्रिय कमिटीको बैठक १७गते सम्पन्न भयो। बैठकद्वारा विभिन्न बिषयमा छलफल भएको छ।


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १९ २०७५
  • 5.1K
    SHARES


जन न्युज नेपाल खबर डट कम प्रतिनिधि नेत्र बहादुर कार्की जेष्ठ १९ गते शनिबार :-


रास्ट्रीय संगीतकर्मी संघको दोस्रो केन्द्रिय कार्यसमितिको बैठक जेष्ठ १७ गते बिहीबार संघको केन्द्रिय कार्यलय कोटेश्वरमा केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्षता मा सम्पन्न भयो। उक्त बैठकमा पुर्ब अध्यक्ष रेशम थापा लगाएतको ब्याक्तीहरु को उपस्थिति रहेको थियो।


१,अध्यक्ष -:श्री राजेन्द्रकुमार कार्की ज्यु।
२,बरिस्ठ उपाध्यक्ष-:श्री नमराज ढुंगाना ज्यु।
३,प्रथम उपाध्यक्ष-: श्री प्रकाश कटुवाल ज्यु।
४,महिला-उपाध्यक्ष-:उमा श्रेष्ठ ज्यु।
५,उपाध्यक्ष-:श्यामसुन्दर धिताल ज्यु।
६,उपाध्यक्ष-:अमृत खाती ज्यु।
७,उपाध्यक्ष-:रमेश दुलाल (कागे) ज्यु।
८,महासचिव-:बिक्रम जङ शाह ज्यु।
९,उप-महासचिव-:गोबिन्द दुलाल ज्यु।
१०,केन्द्रिय प्रबक्ता होम राज सुवेदी ज्यु।
११,महिला-सचीव -:शर्मिला श्रेष्ठ ज्यु।
१२,सचीव -:जिबन परियार ज्यु।
१३,सह-सचिव-:श्री कृष्ण दाहाल ज्यु
१४,कोषाध्यक्ष -:मिलन श्रेष्ठ ज्यु।
१५,सह-कोषाध्यक्ष -:सुर्य कुमार श्रेष्ठ ज्यु।
केन्द्रिय सदस्यहरु यस प्रकार छन-:
१५,सदस्य -: सिर्जु अधिकारी ज्यु।
१६,सदस्य -: रिना थापा मगर ज्यु।
१७,सदस्य -:आशा लामा ज्यु।
१८,सदस्य -:एलिना रायमाझी ज्यु।
१ न प्रदेश संयोजक -:शिव प्रसाद घिमिरे ज्यु।
२ न प्रदेश संयोजक -:नीर कडेल ज्यु।
३ न प्रदेश संयोजक दिपक रिमाल ज्यु।
४ न प्रदेश संयोजक बिनोद ढकाल ज्यु।
५ न प्रदेश संयोजक थानेस्वर अधिकरी ज्यु।
६,न प्रदेश संयोजक-:पदम बहादुर रोकाय ज्यु।
७,न प्रदेश संयोजक-:अर्जुन सुनाम ज्यु।
तेसैगरी बैकल्पिक केन्द्रिय सदस्यहरुमा यस प्रकार छन-:


१,बै के.सदस्य -:राजकुमार हुमागाइ ज्यु।
२,बै के.सदस्य -:राजन चौलागाईं ज्यु।
३,बै के.सदस्य -:जगत बशिस्ठ ज्यु।
४,बै के.सदस्य -:उर्मिला भट्टराई ज्यु।
५,बै के.सदस्य -:इस्वरी बस्नेत ज्यु। लगाएतका ब्याक्तीहरु को उपस्थिति रहेको थियो।भने उक्त बैठकद्वारा निम्न कुरामा छलफल भएको छ।
रास्ट्रीय संगीतकर्मी संघको दोस्रो केन्द्रिय कमिटीको बैठकद्वारा विभिन्न कुरामा छलफल गर्दै सम्पन्न भएको छ।
बैंककमा भएको छलफलका बिषयहरु निम्न प्रकार छन।


१,सर्बप्रथम त महाधिवेशन को समिक्षा भयो।
२,कलाकार कल्याणकारी कोषको बिधिवत स्थापना भयो।,जसको संयोजकमा रेशम थापालाई तोकिएर नियमावली बनाउने जिम्मेवारी दिएको छ।
३,संगीतकर्मी बिकास बोर्डको गठन गरिएको छ।भने कलाकार रास्ट्रको अभिन्न अङ्ग हुन।र स्थापित गर्नको लागि सबै निकाएबाट रोयल्टी प्राप्त गर्ने बाताबरण सिर्जनागर्नको लागि र रोयल्टी सबै कलाकारहरुले प्राप्त गर्ने गरि समुचित बितरणकोलागी ज्ञापनपत्र सहित सम्बन्धित मन्त्रालय र सम्बन्धित निकाय तथा बिभागहरुमा ज्ञापनपत्र सहितजाने निर्णय गरिएको छ। भने,पाइरेसिको अन्त गर्नको लागि पनि सम्बन्धित निकाय सङ छलफल गर्ने निर्णय गरिएको छ।साथै संगठन बिस्तार गर्न पनि देश तथा बिदेशमा भएको कलाकार हरुलाइ समेटेर टिम बनाउने कार्य लाई निरन्तरता दिइने निर्णय गरिएको छ।र गठन भएका जिल्ला र प्रदेशका कार्यसमितिहरुलाइ सक्रिय भएर काम गर्ने बाताबरण बनाउनको लागि निर्देशन दिइएकोछ। सो कुरा को जानकारी रास्ट्रीय संगीतकर्मी संघका प्रबक्ता होमराज सुबेदी ले जन न्युज नेपाल खबर डट कम लाई जानकारी गराउनु भएको थियो। 

जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा सेयर गरेर सहयोग गरिदिनु होला। धन्यवाद :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४