जन न्युज नेपाल खबर प्रतिनिधि नेत्र बहादुर कार्की बैशाख २९ गते शनिबार :-
नेपाली कलाकारहरको अग्रनी सस्था रास्ट्रीय संगीतकर्मी संघको ४ चौथो रास्ट्रीय महाधिवेशन अगामी जेठको १२गतेदेखि १३गतेसम्म काठमाडौमा हुदैछ।भने अहिले सम्म जिल्ला र प्रदेश अधिबेशन सम्पन्न भइ सकेको छन। भने को को भए त जिल्ला र प्रदेश अध्यक्ष र बरिस्ठ उपाध्यक्षमा चर्चित हस्ती हरुले बाजी मार्नु भएको छ। को को छन त जिल्ला अध्यक्ष हरु
१-झापाको जिल्ला अध्यक्ष,शिब प्रसाद घिमिरे ।
२-संखुवासभा जिल्ला-अध्यक्ष,कमलिकान्त भेटवाल।
३-रुपन्देही जिल्ला अध्यक्ष,दुर्गा नेपाल ।
४-दाङ जिल्ला अध्यक्ष,के बि भण्डारी।
५-पाल्पा जिल्ला अध्यक्ष,अर्जुन कौशल ।
६-कपिलवस्तु जिल्ला अध्यक्ष,पुर्णचन्द्र परियार।
७-खोटाङ जिल्ला अध्यक्ष,आशा लामा ।
८-गुल्मी जिल्ला अध्यक्ष,कमलचन्चल भुसाल ।
९-अर्घाखाँची जिल्ला अध्यक्ष,बसन्त श्रीसागर।
१०-गोर्खा जिल्लाअध्यक्ष हरिहर परियार ।
११-काभ्रे जिल्ला अध्यक्ष , कृष्ण बहादुर चन्द अमर ।
१२-दोलखा जिल्ला मोहन तामाङ ।
१३-सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दिनेश भण्डारी ।
१४-कालिकोट जिल्ला अध्यक्ष पारस गोरल।
१५-सुर्खेत जिल्ला अध्यक्ष जगत बशिस्ठ।
१६-चितवन जिल्ला अध्यक्ष राजेन्द्र हमाल ।
१७-धादिङ जिल्ला अध्यक्ष केवल श्रेष्ठ ।
१८-नुवाकोट जिल्ला अध्यक्ष रामहरि भण्डारी ।
१९-रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङ ।
२०-काठमाडौ जिल्ला अध्यक्ष गोबिन्द ढुङ्गाना।
२१-ललितपुर जिल्ला अध्यक्ष धनराम मुस्कान।
२२-भक्तपुर जिल्ला अध्यक्ष हिमाल के सि।
२३-रामेछाप जिल्ला अध्यक्ष बिफा घिसिङ ।
२४-सिन्धुली जिल्ला अध्यक्ष लोकमणि तिमिल्सिना ।
२५-मकवानपुर जिल्ला अध्यक्ष जित बहादुर मगर ।
२६-बारा जिल्ला अध्यक्ष कृष्ण तिमिल्सिना ।
२७-सोलुखुम्बु जिल्ला अध्यक्ष बिष्णु बहादुर खड्का ।
२८-ओखलढुंगा जिल्ला अध्यक्ष अनिता गिरि।
२९-धनकुटा जिल्ला अध्यक्ष सुर्य भण्डारी।
३०-तेह्रथुम जिल्ला अध्यक्ष नेत्र नेपाली ।
३१-इलाम जिल्ला अध्यक्ष रोशन कर्मचार्य।
३२-ताप्लेजुङ जिल्ला अध्यक्ष कोपिला नेपाली ।
३३-पाचथर जिल्ला अध्यक्ष पुनम साम्बाहाम्फे।
तेसै गरि प्रदेशको अध्यक्षहरुमा=
१-प्रदेश न १ को अध्यक्षमा- श्री एम के बि कोइराला ज्यु र बरिस्ठ उपाध्यक्षमा-श्री शिव प्रसाद घिमिरे ज्यु
२-प्रदेश न २ को अध्यक्षमा-श्री नवीन श्रेष्ठ ज्यु
३-प्रदेश न ३ को अध्यक्षमा- श्री ओम पाठक ज्यु ।बरिस्ठ उपाध्यक्ष -श्री डि बि लोप्चन ज्यु।महासचिव मा-श्री रामकुमार पौडेल ज्यु।
४-प्रदेश न ४ को अध्यक्षमा-श्री यज्ञ सापकोटा ज्यु।
५-प्रदेश न ५ को अध्यक्षमा-श्री लालमणि भुसाल ज्यु।
६-प्रदेश न ६ को अध्यक्षमा श्री-पदम रोकाय ज्यु।
निर्बाचित हुनु भएको छ। निर्वाचित हुनुहुने सम्पुर्ण कलाकार ज्यु हरुलाइ बधाई तथा सफल कार्यकाल को हार्दिक मंगलमय शुभकामना ब्याप्त गर्न चाहान्छौ।अब रास्ट्रीय महाधिवेशन को लागि पनि भब्य तयारी भइरहेको छ। केन्द्रिय महाधिवेशन पनि रोचकमय बन्दै गइरहेको संगीत कर्मी संघ का एक सदस्यले हाम्रो जन न्युज नेपाल खबर बिशेष प्रतिनिधि लाई जानकारी गराउनु भएको छ।भने अब बरिस्ठ बरिस्ठ कलाकारहरु
नेपाली लोक दोहोरी क्षेत्रका हस्तिहरु चुनावी मैदानमा उत्रदैछन। भने बिगतमा बागडोर समाल्ने चर्चित हस्तिहरु यस प्रकार छन। बरिस्ठ लोक दोहोरी गायक अध्यक्ष श्री घमेश धुलाल, बरिस्ठ लोक दोहोरी गायक श्री रेशम थापा ,ले अध्यक्ष भएर बागडोर समालिसकेका छन भने हालको अध्यक्ष श्री नबराज घोरासैनी ले हाल बागडोर समालिरहेका छन।भने अबको अध्यक्ष पदको लागि चर्चित कलाकार तथा बरिस्ठ लोक दोहोरी गायक समाजसेवी श्री राजेन्द्रकुमार कार्कीको प्रमुख दाबेदारी रहेको छ।तेस्तै उनको प्रतिद्वन्दीमा श्री नमराज ढुंगाना पनि चुनावी मैदानमा छन।भने राजेन्द्रकुमार कार्की को प्रबल सम्भावना रहेको छ। बरिस्ठ उपाध्यक्षमा बरिस्ठ लोक दोहोरी गायक श्री प्रकाश कटुवाल को उम्मेद्बारी छ।भने कटुवाल को प्रतिद्वन्दी श्री अशोक धिताल छन भने प्रकाश कटुवालले जित्ने प्रबल सम्भावना छ।अन्य पदहरुमा बरिस्ठ लोक दोहोरी गायक-तथा बरिस्ठ लोक दोहोरी गायिकाहरु को विवरणपत्र यस प्रकार छन -:केन्द्रिय प्रतिनिधिहरुमा:-श्री कुमार कार्की श्री मिलन श्रेष्ठ श्री यम छेत्री श्री अमृत ,खाती ,सुश्री श्रीदेबी देबकोटा,श्री श्याम धिताल ,सुश्री उमा श्रेष्ठ श्री,रमेश दुलाल,कागे,श्री नारायण सापकोटा श्री,चन्द्र खड्का श्री ,जिबन परियार,श्री होम सुवेदी ,श्री सुमन परियार ,सुश्री मन्जु गौतम ,सुश्री शर्मिला श्रेष्ठ श्री,रामकुमार कार्की श्री,सन्तोष काफ्ले ,श्री लोकनाथ सापकोटा ,श्री लालमणी भुसाल ,श्री गोबिन्द दुलाल,श्री केशव सापकोटा ,भैसिको कसम लगाएतका ५०जना भन्दा बढी रास्ट्रीय कलाकारहरु रास्ट्रीय संगीतकर्मी संघको चुनावी मैदानमा भिडन्त गर्दैछन।भने अध्यक्षमा कलाकारहरुको लोकप्रिय कलाकार र प्रखर ब्याक्तीत्व र कलाकारहरुको हक हित र अधिकारको लागि सदैव लड्ने ब्यक्तित्व श्री राजेन्द्र कुमार कार्की को भने अध्यक्ष को लागि प्रबल सम्भावना रहेको छ।करिब अध्यक्षमा श्री राजेन्द्रकुमार कार्की को जितको प्रबल सम्भावना जस्तै छ। भने यसै गरि केन्द्रमा चुनाव लड्ने अन्य कलाकारहरुमा श्री कुमार दङाल ,श्री श्रवण मिस्राल श्री,एम के बि कोइराला ,श्री बिनोद ढकाल श्री,दिनेश डागी ,लगाएतका कलाकार हरुरहेकाछन।तेसैगरी श्री राजाराजेन्द्र पोख्रेल ,श्री मरिचमान श्रेष्ठ बल्छी धुर्बे,श्री राजेन्द्र चौलागाईं ,खैराते ,लगाएत् पनि संगीतकर्मी संघको चुनावी मैदानमा छन। भने अन्य विभिन्न पदहरुको लागि विभिन्न ब्यक्तिहरु रहेको पनि संगीतकर्मीसंघले जनाएको छ। रास्ट्रीय सङितकर्मी संघको केन्द्रिय महाधिवेशन आगामी जेष्ठ महिनामा १२-गते काठमाडौ को भृकुटीमण्डपमा बृहत सास्कृतिक कार्यक्रम सहितको समउदघाटन कार्यक्रम रहेकोे छ।भने १३गते बन्द्सत्र कार्यक्रम भने बालाजु ब्याङ्केटमा हुने जानकारी पनि संगीतकर्मी संघले जन न्युज नेपाल खबरलाई दिएको छ।भने प्राप्त जानकारीअनुसार सो महाधिवेशनमा उपराष्ट्रपति श्री नन्दकिशोर पुन पासाङले सम-उघाटन गर्ने कार्यक्रम रहेको पनि संगीतकर्मी संघका बिशेष प्रतिनिधिले जन न्युज नेपाल खबर डट कम लाई जानकारी गराउनु भएको छ। भने अन्य विवरणहरुको हामी निरन्तर रूपमा जानकारी गराउने छौ। तपाईहरुको सहयोगि जन न्युज नेपाल खबर टिम: