Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७ औं नेपाल हर्व आयुर्वेदा एक्स्पो २०१८ आयोजना हुँदैछ -:


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १६ २०७५
  • 5.2K
    SHARES

काठमाडौं । नेपाल हर्व  तथा हर्बल उत्पादक संघले सातौ नेपाल हर्व आयुर्वेदा एक्स्पो २०१८ आयोजना गर्ने भएको छ ।

अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडीबुटी उद्यम भन्ने नारा सहित यही  बैशाख २१ देखि २३ सम्म काठमाडौको भृकुटीमण्डपमा एक्स्पो आयोजना हुने आयोजक टिमले  जन न्युज नेपाल खवर लाइ जानकारीदिएको छ । स्थापनाकालदेखी नै जडीबुटी उद्यम र व्यापारमा क्रियाशिल रही व्यवसायीक हकहित तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रर्वद्धन र यसको व्यवस्थित विकासका लागि एक्स्पोको आयोजना गर्न लागिएको संघले जनाएको छ । मेला ३ दिनसम्म चल्ने छ । जहाँ देशभर फैलिएर ब्यवसाय गरिरहेका १०० भन्दा बढी ब्यवसायीले आफ्नो स्टल राख्नेछन् । यसमेलामा अर्गानिक प्रमाणित जडीबुटी, कृषि उत्पादन, नेचुरल एग्रो प्रडक्टहरु, आर्युवेदिक औषधी र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह, यस क्षेत्रसँग सम्बन्धीत प्रसोधन गर्ने मेसिनरी, तथा टुल्सहरु, कस्मेटीक प्रडक्टहरु, होमियोपेथी, नेचुरल ट्रिटमेन्ट, वनस्पतिका बिरुवा ,बिजन, लगायतका स्टलहरु रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४