Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघको जारी अधिबेशनमा३३ जिल्लाको जिल्ला अधिबेशन सम्पन्न भएको छ।को को भए त ?जिल्ला अध्यक्षहरु:-यस प्रकार छन ।


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १२ २०७५
  • 6.3K
    SHARES

Netra Bdr Karki:

जन न्युज नेपाल खबर डट् कम:बिशेष  प्रतिनिधि 

रास्ट्रीय संगीतकर्मी संघको ३३जिल्लामा सम्पन्न जिल्ला अधिबेशनको निर्वाचनबाट निर्बाचित हुनुहुने जिल्लाका जिल्ला अध्यक्षहरुको नामावली यसप्रकार छ:-
१-झापाको जिल्ला अध्यक्ष,शिब प्रसाद घिमिरे ।
२-संखुवासभा जिल्ला अध्यक्ष,कमलिकान्त भेटवाल।
३-रुपन्देही जिल्ला अध्यक्ष,दुर्गा नेपाल ।
४-दाङ जिल्ला अध्यक्ष,के बि भण्डारी।
५-पाल्पा जिल्ला अध्यक्ष,अर्जुन कौशल ।
६-कपिलवस्तु जिल्ला अध्यक्ष,पुर्णचन्द्र परियार।
७-खोटाङ जिल्ला अध्यक्ष,आशा लामा ।
८-गुल्मी जिल्ला अध्यक्ष,कमलचन्चल भुसाल ।
९-अर्घाखाँची जिल्ला अध्यक्ष,बसन्त श्रीसागर।

१०-गोर्खा जिल्लाअध्यक्ष हरिहर परियार ।
११-काभ्रे जिल्ला अध्यक्ष , कृष्ण बहादुर चन्द अमर ।
१२-दोलखा जिल्ला मोहन तामाङ ।
१३-सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दिनेश भण्डारी ।
१४-कालिकोट जिल्ला अध्यक्ष पारस गोरल।
१५-सुर्खेत जिल्ला अध्यक्ष जगत बशिस्ठ।
१६-चितवन जिल्ला अध्यक्ष राजेन्द्र हमाल ।
१७-धादिङ जिल्ला अध्यक्ष केवल श्रेष्ठ ।
१८-नुवाकोट जिल्ला अध्यक्ष रामहरि भण्डारी ।
१९-रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङ ।
२०-काठमाडौ जिल्ला अध्यक्ष गोबिन्द ढुङ्गाना।
२१-ललितपुर जिल्ला अध्यक्ष धनराम मुस्कान।
२२-भक्तपुर जिल्ला अध्यक्ष हिमाल के सि।
२३-रामेछाप जिल्ला अध्यक्ष बिफा घिसिङ ।
२४-सिन्धुली जिल्ला अध्यक्ष लोकमणि तिमिल्सिना ।
२५-मकवानपुर जिल्ला अध्यक्ष जित बहादुर मगर ।
२६-बारा जिल्ला अध्यक्ष कृष्ण तिमिल्सिना ।
२७-सोलुखुम्बु जिल्ला अध्यक्ष बिष्णु बहादुर खड्का ।
२८-ओखलढुंगा जिल्ला अध्यक्ष अनिता गिरि।
२९-धनकुटा जिल्ला अध्यक्ष सुर्य भण्डारी।
३०-तेह्रथुम जिल्ला अध्यक्ष नेत्र नेपाली ।
३१-इलाम जिल्ला अध्यक्ष रोशन कर्मचार्य।
३२-ताप्लेजुङ जिल्ला अध्यक्ष कोपिला नेपाली ।
३३-पाचथर जिल्ला अध्यक्ष पुनम साम्बाहाम्फे।
छन भने आगामी रास्ट्रीय माहाधिबेशन को लागि पनि भब्य तयारी भैरहेको छ।भने अध्यक्ष को लागि बरिस्ठ कलाकार श्री राजेन्द्रकुमार कार्की र नबराज ढुंगाना बिच कडा प्रतिस्पर्धा हुदैछ। भने बरिस्ठ उपाध्यक्ष को लागि मा बरिस्ठ लोक गायक श्री प्रकाश कटुवाल भिडदै छन।भने रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय महाधिवेशन आगामी जेष्ठ महिनाको १२/१३ गते राजधानी काठमाडौमा हुदैछ।
जन न्युज नेपाल खबर डट कम।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४