Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा खानेपानी को हाहाकार :


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १० २०७५
  • 4K
    SHARES

जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि :

केहि  दिन देखि  मन्थलीमा बिजुलीको र खानी पानीको हा हा कार भएको छ।दुईदीन संम्म बिजुली बती नभएपछी रामेछाप जिल्लाको सदरमुकाममा खानेपानीको र बिजुली बत्तीको हा हा कार  भएको छ।भने नेपाल सरकार लगाएतका तेस संग सम्बन्धित सबै निकाएहरु मौन छन। भने मन्थलीबासीहरु खानेपानीको लागि तामाकोसी नदिमा लाइन  लागेर पानी ल्याउन को लागि बाध्यतामा परेका  छन। जिल्लाको मुटुमा त यस्तो हाहाकार  हुन्छ।भने अनेत्र विकट ठाउहरुको अवस्था कस्तो होला  यो त एउटा उदाहरणमात्र हो।चुनावका बेला नेताहरू जनतालाई झुठो आस्बासन त दिन्छन् ।तर काम गर्दैनन् । यो त  नियती नै बनिसकेको छ।अब नेपाली जनताको जिन्दगीमा खेल खेल्ने नेताकार्यकर्ता बहिष्कारको  नीति लिनुपर्ने बेला आएकोले सबै जुट्नुपर्छ। बिस्वको दोस्रो जलस्रोतको धनी देशको जनताले खानेपानीको र अन्धकार मय जिबन  जिउनु पर्छ। जय स्वाभिमान 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४