Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाटी एकता संयोजन गर्दै एमाले -माओवादी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ९ २०७५
  • 7K
    SHARES

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि 
Purna Kc
काठमाडौं, बैशाख ९, पार्टी एकता संयोजन समितिको ब्यानरमा एमाले–माओवादी केन्द्रले आईतबार संयुक्त कार्यक्रम गर्दैछन्। काठमाडौको राष्ट्रिय सभा गृहमा अपरान्ह हुने कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्न लागेका हुन् ।

आजको सम्बोधनमा दुवै नेताले पार्टी एकताबारे भइरहेको ढिलाईका बारेमा समेत जानकारी गराउने बताइएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर पार्टी एकताको घोषणा गर्ने भनिएपनि केही विषयमा सहमति जुट्न नसक्दा आज हुने भनिएको पार्टी एकता घोषणा स्थगित भएको छ ।

पूर्व निर्धारित योजनाअनुसार आइतबार पार्टी एकता घोषणा नहुने भएपछि दुवै पार्टीका शीर्ष नेताले एकै स्थानबाट सम्बोधन गरेर नेता कार्यकर्तालाई आश्वस्त पार्ने बुझिएको छ । उनीहरुको आजको सम्बोधनमा चाँडै पार्टी एकता हुने सन्देश दिने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४