- आज मिति २०७४साल चैत २८ गते रास्ट्रीय संगीतकर्मी संघ जिल्ला शाखा कार्यालय रामेछापको दोस्रो जिल्ला अधिबेशन आज मन्थलीमा सप्पन्न भएको छ।उक्त अधिबेशन को सभापतित्व श्री दुर्गा नारायण श्रेष्ठले गर्नु भएको थियो भने रास्ट्रीय संगीतकर्मी संघको प्रथम केन्द्रिय उपाध्यक्ष श्री राजेन्द्रकुमार कार्की को प्रमुख अथितीमा सप्पन्न उक्त अधिबेशनमा विशेष अथितिमा बरिस्ठ लोक दोहोरी गायक तथा केन्द्रिय उपाध्यक्ष श्री प्रकाश कटुवाल को उपस्थितिमा रास्ट्रीय संगीतकर्मी संघ रामेछाप जिल्लाको दोस्रो जिल्ला अधिबेशन आज भब्यताको साथ सप्पन्न भएको छ।भने श्री युनिक बिफा घिसिङ को अध्यक्षयतामा १७ सदस्यीय कार्यसमिति समेतको चयन गरेको छ।जो यस प्रकार छ।
१-संरक्षक ,दुर्गा नारायण श्रेष्ठ
२-सल्लाहकार,लेख बहादुर कार्की
३-सल्लाहकार,जगन्नाथ दाहाल
४-अध्यक्ष,युनिक बिफा घिसिङ
५-उपाध्यक्ष,शिव सागर मगर
६-महिला उपाध्यक्ष,इश्वरी बस्नेत
७-सचीव,सबु बुढाथोकी
८-सह सचिव,तिर्थ बिरक्त पाख्रीन
९-कोषाध्यक्ष,लेख बहादुर बि.क
सदस्यहरू यस प्रकार छन:-
१०-सदस्यीय,अ्मर राज सुनुवार
११-सदस्यीय,सुरज बुढाथोकी
१२-सदस्यीय,शन्देस खड्का
१३-सदस्यीय,सुरुची मगर
१४-सदस्यीय,एच बि रसाइली
१५-सदस्यीय,बैरागी मोक्तान
१६-सदस्यीय,नबिना घिसिङ
१७-सदस्यीय,युनिक भोजराज बि.क
१८-सदस्यीय,सन्ध्या सानू
१९-सदस्यीय,सुशील बुढाथोकी
२०-सदस्यीय,दोर्जे लामा
लगाएतको कार्यसमिति चयन गरेको छ।भने कार्यक्रम भब्य रुपमा सफल भएको जानकारी दिइएको छ। भने अब छिट्टै नै केन्द्रिय महाधिवेशन पनि हुँदैछ।र बिजय हुनुहुने टिमका सम्पुर्ण पदाधिकारी र सदस्यीयहरुलाई यस् जन न्युज नेपाल खबर डट कम को टिम बाट पनि बधाई तथा शुभकामना दिन चाहन्छौ।
जन आवाज मिडिया हब प्रा लि परिवार ललितपुर नेपाल :-