Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वाञ्चलस्तरीय भलिवल प्रतियोगिताको उपाधि एपिएफ सुनसरीलाई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ११ २०७४
  • 7.4K
    SHARES

रामजानकी मन्दिर युवा परिवारद्धारा आयोजित पूर्वाञ्चल स्तरीय दोस्रो खुल्ला नकआउट पुरूष भलिवलको उपाधि एपिएफ पकलीले जितेको छ।

राम नवमीको अवसर पारेर पथरीशनिश्चरे वडा नम्वर ५ स्थित रामजानकी मन्दिर परिसमा  आइतबार भएको फाइनलमा रामधुनी युवा क्लव झुम्कालाई २५-२०, १८-२५, २२-२५ र २४-२६ को सेटमा हराउँदै एपिएफ पकलीले उपाधि हात पारेको हो।

राम जानकी मन्दिर युवा परिवारले चैत ८ गते देखि सुरू गरेको प्रतियोगितामा एक नम्बर प्रदेशका १० टिमको सहभागिता थियो।

प्रतियोगिताको विजेता एपिएफ पकलीले नगद ५१ हजार, मेडल ट्रफी र प्रमाणपत्र पाएको थियो भने उप विजेता रामधुनी युवा क्लव झुम्काले ३१ हजार, मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ।

खेलको म्यान अफ द सिरिज एपिएफका कृष्ण थापा भए।

प्रतियोगिताको विजेता उपविजेतालाई प्रमुख अतिथि मोरङ क्षेत्र नं. ३ का सांसद शेखर चन्द्र थापा र रन्जन थापाले पुरस्कृत गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४