Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ओलीको भारत भ्रमणअघि नै दुई पार्टी एकता’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १० २०७४
  • 7.9K
    SHARES

काठमाडौं–नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि नै  पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ ।
माओवादी केन्द्रको शनिबार बसेको  हेडक्वार्रटर बैठकले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुनुपर्नेमा जोड दिइएको  नेता विश्वनाथ साहले  रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्री ओलीको चैत २३ गतेदेखि भारत भ्रमण गर्ने तयारी भइरहेको बेला माअ‍ोवादीले सो अघि नै एकता हुनुपर्नेमा जोड दिएको हो । जवकी यसअघि दुबै पार्टीका  नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर  बैशाख १० गते एकता गर्ने बताउँदै आएका थिए ।
दुई पार्टीबीच गत असोजमा वाम तालमेलको घोषणा भएसँगै  विभिन्न चरणको छलफल हुँदै एकताको चरणमा पुगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४