पण्डित संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको मन्त्री भएका छन् ।
जन प्रहार
प्रकाशित मिति
शुक्रबार, चैत्र २ २०७४
2.5K
SHARES
यस अघी लालबाबु पण्डितलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अहिले उन्को मन्त्रालय परिवर्तन भएको छ । हाल लालबाबु पण्डित संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको मन्त्री भएका छन् ।