Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ आज


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २ २०७४
  • 2.8K
    SHARES

कठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । शपथका लागि दिउँसो ४ बजेको समय तोकिएको छ । राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिनेछिन् ।

संघीय संसद् र प्रदेशसभाका सांसदको तीन चौथाइ मत प्राप्त गर्दै वाम गठबन्धनकी उम्मेदवार भण्डारी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारीले संघीय संसद्का २४५ र प्रदेशसभाका ४१५ सांसदको गरी कुल ३९ हजार २७५ मतभार प्राप्त गरेकी थिइन् ।

उनीसँगै राष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी कांग्रेस नेत्री कुमारीलक्ष्मी राईले भने ७८ संघीय सांसद र प्रदेशसभाका ११६ सदस्यको गरी कुल ११ हजार ७३० मतभार पाइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४