Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रभावकारी बन्याे मेलवर्न बिमानस्थलबाट नेपालीले सुरु गरेको ‘पिक अफ’ र ‘ड्रप’को सेवा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 7.2K
    SHARES

अध्ययनका लागि अष्ट्रेलियाको मेलवर्न जाने विद्यार्थीहरुका लागि नेपालीले सुरु गरेको बिमानस्थलबाट ‘फ्रि पिक अफ’ र ‘ड्रप’को व्यवस्था प्रभावकारी बन्दै गइरहेको छ। अहिलेसम्म २ सय जनालाई उनीहरुले पिक अफ र ड्रपको व्यवस्था गरिसकेका छन् ।

अध्ययनका लागि केही वर्ष अघि अष्ट्रेलिया पुगेका २ जना नेपाली विद्यार्थीले पढ्नका लागि मेलवर्न आउनेहरुका लागि यस्तो अभियान थालेका थिए।  सरोज खनाल र बिष्णु सापकोटाले पढ्नका लागि मेलर्वन आउने विद्यार्थीहरुलाई सहज होस् भनेर अभियान थालेका थिए।

जो पढ्नका लागि मेलवर्न आउँछन्, उनीहरुलाई यहाँको बारेमा केही थाहा हुन्न् आफन्त हुन्नन् उनीहरुलाई सहयोग गर्ने उद्धेश्यले आफूहरुले नयाँ अभियान ल्याएको उनले सुनाए।
धे

रै जना विद्यार्थी मेलर्वन आएर विमानस्थलमा अलपत्र परेपछि उनीहरुलाई उनीहरुले भनेको गन्तब्यसम्म सित्तैमा लगिदिने गरेको खनालले बताए।

मेलवर्न जाने विद्यार्थीहरुले खनाल र सापकोटाको ०४२६९५४७०४ र ०४३१५७८३५२ नम्बरमा भाइबरबाट कल , एसएमएस गरेर सित्तैमा सेवा लिन सक्ने छन्। साथै नयाँ विद्यार्थीहरुका लागि उनीहरुले हाउस किपिङ र बरिस्ता तालिम पनि निशुल्क दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४