Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको हातै काटिदिए बाबुले


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०७४
  • 5.5K
    SHARES

भारतको हैदरावादमा हालै एउटा गम्भीर घटना घटेको छ । त्यहाँ एक पुरुषले आफ्नो १९ वर्षीय छोराको हात काटिदिएका छन् ।

छोराको हात काटिदिनुको कारण थियो, मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको लत । छोराको यस्तो लतबाट आजित बनेका बाउले रिसको झोंकमा हात नै काटिदिए ।

पोर्न फिल्म हेरेको भन्दै छोराको हात काटिदिने बाबुको नाम हो, मोहम्म्द कयूम कुरेसी । उनलाई हत्या प्रयासको अभियोगमा गिरफ्तार गरिएको पुलिसले जनाएको छ । उनले आफ्नो छोरा खालिदलाई सुतिरहेको अवस्थामा आक्रमण गरी धारिलो चक्कूले दायाँ हात काटिदिएका थिए ।

खालिदले पछिल्लो समयमा आफ्ना अन्य कामलाई नजरअन्दाज गरी मोबाइलमा पोर्न फिल्म तथा अन्य अश्लील सामाग्रीहरु हेर्ने बानी बसालेपछि उनका बुवा मोहम्मद आजित बनेका थिए । उनले यस विषयमा खालिदलाई झपारेका पनि थिए । तर बुवाले झपार्दा पनि खादिलको बानी छुटेन ।

त्यसपछि रिसलाई नियन्त्रण गर्न नसकेका मोहम्मदले छुरा प्रहार गरी छोराको दाहिने हात नाडीबाटै छिनालिदिएका हुन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४