Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाले गित संगित तथा कालाकारितामा ठुलो असर परेको छ ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०७७
  • 18.5K
    SHARES

कोरोनाले गित संगित तथा कालाकारितामा ठुलो असर परेको छ ।

जन न्युज नेपाल खवर नमुना दहाल कार्की 

चीनबाट सुरु भएको कोरोना भाइरस कोभिड १९ले विश्वका सबै क्षेत्रमा ठुलो असर गरेको छ । त्यो मध्येको मानिसका लागी अतिआश्यक मध्येको संगितिक क्षेत्र पनि एक हो । कोरोना भाइरसको रोकथाम गर्ने भन्दै चैत ११ बाट लकडाउन सुरुभए संगै कालाकारहरुले कुनै स्टेज कार्यक्रमहरू देखि लिएर कुनै पनि कार्य गर्ने पाएका छैनन् । यसले गर्दा कलाकारहरूलाई ठूलो असर परेको छ ।
असर परेको भएता पनि यति बेला नेपालमा मात्र नभई विश्व नै महामारीमा परेको हुदा कालाकारहरुले पनि बुझन पर्ने र सबैले एक जुट भएर एक अर्को लाई टाढैबाट सहयोग गर्ने पर्ने र गरेको पनि जनाएका छन् ।
चाडपर्व नजिकिए संगै कार्यक्रम गर्नुपर्ने बेलामा कोरोना भाइरको सन्त्रास फैलिएको हुँदा कलाकारलाइ मात्र नभई विश्व अर्थतन्त्रलाई नै ठूलो असर परेको छ ।
कलाकारहरू चाडपर्वमा धेरैभन्दा धेरै कार्यक्रम गर्ने दाउमा हुन्छन्, धेरै दर्शक–स्रोतामाझ पुग्न चाहन्छन् । आफूलाई सुनाउन चाहन्छन्, आफ्ना कला तथा गायन दर्शकमाझ प्रस्तुत गर्ने र व्यक्तिगत इच्छालाई मार्दै स्रोता तथा दर्शकलाई मनोरञ्जन दिन अहोरात्र खटिन्छन् ।
तर, सिजनकै बेला आएको कोरोना भाइरसले उनीहरूलाई ठुलो असर पु¥याएको भएता पनि अहिले भने अन्य भन्दा पनि कोरोना बाट नै बाच्न जरुरी रहेको छ ।
गित संगित र कालकारिता भनेको भाषा ,धर्म र संस्कुतिको जर्गेना गर्ने र विकृति विरुद्ध लड्ने ठुलो हतियार भएकाले यसको संरक्षण ,प्रर्वधन र विकृति फैलन नदिन सरकारले ध्यान दिन जरुरी छ ।

क्यामेरामा निर्जन महतका साथमा जनआवाज टेलिभिजन रिपोटर सविना सिलवाल काठमाडौँ

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४