Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०७७
  • 7.4K
    SHARES

उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय !

जन न्युज नेपाल खवर नमुना दहाल कार्की

‘औषधी पसलको हकमा भने कुनै पनि रोकतोक गरिने छैन‘(सिडियो)

काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक रुपमा आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडियो) जनकराज दाहालले जन न्युज नेपाल खवरलाइ जानकारी दिनु  भएको छ । 

 

सिडियो  दाहालले भन्नुभयो ‘औषधी पसलको हकमा भने कुनै पनि रोकतोक गरिने छैन ।

बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने आम सर्वसाधारणको जन गुनासो आएपछि उपत्यकाको तीन सिडियोको आकस्मिक बैठक बसेको थियो ।

उपत्यकामा कोरोनाभाइरस {कोभिड-१९} संक्रमितको संख्या बढ्दै गएपछि बुधबार मध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । गत  मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो भने । निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म कायम रहनेछ । हाललाई बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेका छौ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४