Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारी लेटरहेडमा ‘श्री ५’ प्रयोग, वास्तोलाको गुम्यो पद !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २८ २०८१
  • 2.9K
    SHARES

काठमाडौँ । नेपाल सरकारको लेटरहेडमा ‘श्री ५’ को सम्बोधन प्रयोग गर्दै पूर्वराजाको समर्थनमा विज्ञप्ति जारी गरेका रमेशराज वास्तोला पदमुक्त भएका छन् । उनी पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धकका रूपमा कार्यरत थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त विषयमा स्पष्टीकरण माग गरेको थियो । तर, वास्तोलाको जवाफ सन्तोषजनक नभएको ठहर गर्दै मन्त्रालयले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिअनुसार, कार्यविधि २०७९ को दफा ५ अनुरूप २०८१ फागुन २५ गते लिखित स्पष्टीकरण सोधिएको थियो । तर, प्राप्त जवाफ चित्तबुझ्दो नदेखिएपछि मन्त्रीस्तरीय निर्णयअनुसार फागुन २६ गते उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४