Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीले खोस्यो साम्पाङको रित्तो गाग्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ८ २०८१
  • 2.9K
    SHARES

काठमाडौं । रित्तो गाग्री लिएर सिंहदरबार जाने प्रवेश गर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री खोसिएको छ । मेयर साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै मंगलबार बिहान खाली गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न खोजेपछि गाग्री खोसिएको हो ।

उनलाई भने सिंहदरबार प्रवेश दिइएको छ । मेयर साम्पाङले धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराउन आफू रित्तो गाग्री बोकेर आफू काठमाडौं आएको बताए । धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारले बजेट नदिएको भन्दै रित्तो गाग्री बोकेर आउनुपरेको उनको भनाइ छ ।

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर सोमबार काठमाडौँ आएका थिए । राई सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेट मा सुरक्षा मा कडाइ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४