Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाको बोचमा यात्रुवाहक बस दुर्घटना भएको छ ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ५ २०८१
  • 1.7K
    SHARES

जिरी दोलखा । दोलखाको बोचमा यात्रुवाहक बस दुर्घटना भएको छ

आज विहान करिब ९ बजे काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो । केहीबेर अघि भीमेश्वर नगरपालिका–८ स्थित बोचमा बस दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक दर्जनबढी यात्रुहरु घाइते भएको खबर प्राप्त भएपनि कति जना घाइते भएको हो भन्नेबारे एकिन जानकारी आउन बाँकी रहेको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले घाइतेहरुलाई उद्धार गरी धमाधम चरिकोटको अस्पतालहरुमा पठाउने काम भैरहेको छ । बस सडकबीचमै पल्टिएको कारण घाइतेहरुको अवस्था गम्भीर नरहेको बोचका वडाध्यक्ष काजी बुढाथोकीले बताउनुभयो ।

प्रदेश ३–०१ –००६ ख ०६३६ नम्बरको बस विहान काठमाडौंबाट ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको गाम्नाङटारको लागि छुटेको थियो । बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४