काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनकिेसनले “Beat the Speed” अभयिानमार्फत नेपालको सबैभन्दा छटिो बलरको खोजी अभयिान सुरु गरेको छ ।
“Beat the Speed” अभयिान अन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी सहरहरूमा कार्यक्रमको आयोजना गरएिको थयिो, जसमा २००० भन्दा बढी युवाहरूले आफ्नो बलङि कौशल प्रदर्शन गरेका थएि।
पूर्व बर्तिामोड सहरबाट सुरु गरी दमक, इटहरी, वरिाटनगर, धरान, बर्दबिास, वीरगंज, हेटौडा, काठमाडौँ, चतिवन, भैरहवा, लुम्बनिी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा सम्पन्न भएको थयिो।
यो अभयिान क्रकिेट एसोसएिसन अफ नेपाल (क्यान) को सहयोगमा आयोजना गरएिको हो। नेपालका १८ सहरहरूमा युवाहरूको उत्साहजनक सहभागतिा रहेको यस अभयिानबाट उत्कृष्ट सात“Fastest Bowler”हरु काठमाडौँमा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।
लुम्बनिीबाट प्रदपि जैसवाल उमेर १९, हेटौडाबाट राहुल कुमार यादव उमेर १४, घोराहीबाट आयुष ओली उमेर १७, काठमाडौँबाट मलिन लुइँटेल उमेर २७, बुटवलबाट सन्देश थापा उमेर २१, महेन्द्रनगरबाट रबी दमाई उमेर १५ र धनगढीबाट आयुष द्वारीया उमेर १७ अन्तमि सात प्रतयिोगकिा रूपमा छानएिका छन्।
नेपाल ए टमिका प्रशक्षिक ज्ञानेन्द्र मल्ल र नेपाल ए टमिका बलङि प्रशक्षिक कलाम आलीले नेतृत्व गररिहेको यस प्रशक्षिण कार्यक्रममा योग, फटिनेस तथा बलङि प्रवधिसिहति क्रकिेटका वभिन्नि पक्षहरूको बारेमा सकिाइने जानकारी वर्ल्डलंिकले दएिको छ। यस प्रशक्षिण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरुहरूको माझमा बलङि स्पडि प्रतस्पिर्धा गराइने तथा त्यस प्रतस्पिर्धाको वजिेतालाई भारतको चेन्नई स्थति प्रतष्ठिति “MRF Pace Foundation”मा थप प्रशक्षिणका लागी निशुल्क पठाइने छ। यस प्रतस्पिर्धाको सम्पूर्ण गतविधिहिरु सहतिको श्रृङ्खला वर्ल्डलंिक कम्युनकिेसनको फेसबुक पेज तथा युट्युब च्यानल मार्फत प्रसारण गरनिेछ। साथै यसको वजिेता घोषणा समेत सोही भडियिो मार्फत गरनिेछ।
नेपाली क्रकिेट टोलीका कप्तान रोहति पौडेल र सोमपाल कामी एम्बेस्डर रहेको यस “Beat the Speed” अभयिानले नेपालभर रहेका प्रतभिाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भवष्यिमा क्रकिेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ ।
वर्ल्डलंिक कम्युनकिेसन द्वारा आयोजति यस्ता अभयिानहरूले नेपालमा युवा प्रतभिालाई प्रोत्साहति गर्नुका साथै युवा खेलाडीहरुलाई खेलकुद तथा अन्य क्षेत्रमाहरु आफ्नो सपना पूरा गर्ने प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेको छ ।
“Beat the Speed” क्याम्पेनको सफल समापन वर्ल्डलंिक र नेपाली युवा समुदाय तथा उनीहरूको वकिास र प्रतभिा पहचिानमा टेवा पुर्याउने नरिन्तर प्रयासको अर्को कोसेढुंगाको रुपमा प्रस्तुत गरेको छ। साथै आउँदा दनिहरूमा पन िवर्ल्डलंिक कम्युनकिेसनले, यस्तै प्रकारका थप उत्कृष्ट कार्यक्रम तथा अभयिानहरु सहति आउने प्रतबिद्धता व्यक्त गरेको छ।
यस अभयिानका सम्पूर्ण १८ वटा सहरहरुको प्रतस्पिर्धात्मक कार्यक्रमका भडियिोहरू यस कम्पनीको फेसबुक तथा युट्युब च्यानलमा उपलब्ध छन्।