Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तारा बराल पक्राउ, रणबहादुर चन्दले दिएका थिए जाहेरी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २१ २०८१
  • 4.1K
    SHARES

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छन् । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो ।

बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ । ब्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

पूर्व एआईजी रणबहादुर चन्दले केही दिन अगाडि बरालविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएका थिए । उजुरीबारे बरालले आफैले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । यस्तै बरालले आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले पनि उजुरी दिएकी थिइन् ।

ब्युरो प्रमुख डीआईजी नबिन्द अर्यालले पीडितको उजुरीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४