Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २८ २०८०
  • 3.5K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको आज बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुने जनाइएको छ । राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको वैठकमा पार्टीको विधान सम्मेलनलगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

आज र भोलि चल्ने वैठकमा पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष अभियान’ को पनि समीक्षा हुने बुझिएको छ । गत भदौ १६ देखि पुस १७ गतेसम्म संचालन गरिएको चार महिने जनतासंग माओवादी अभियानका क्रममा पार्टीको संगठन निर्माण, सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरिएको थियो ।

यस्तै केन्दीय समिति बैठकले फागुन १ गतेदेखि शुरु हुने विधान सम्मेलनको विस्तृत कार्यक्रम तय गर्नेछ । शुक्रबार र शनिबार बसेको माओवादी पदाधिकारी वैठकले विधान सम्मेलनको खाका बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४