Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा शीतलहरले जनजीवन प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २६ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बढेको शीतलहर र चिसोले कैलाली र कञ्चनपुरलगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् । विशेषगरि वृद्धवृद्धा, बालबालिका तथा ज्यालादारीमा काम गर्ने मजदुरको जनजीवन कष्टकर बनेको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक स्थलमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।

शीतलहरका कारण तरकारी बालीमा समेत डढुवा रोगको जोखिम बढेको छ । डढुवा रोगले आलु, गोलभेडा लगायत तरकारी बालीमा असर परेको स्थानीय कृषक बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४