Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थलीबाट काठमाडौँ जाँदा डबल भाडा असुल्ने रामेछाप नगरपालिकाको शव वाहन प्रहरी नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १८ २०८०
  • 20.6K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछाप नगरपालिकाको शव वाहनलाई प्रहरीले कारबाही गरिएको छ । रामेछाप नगरपालिकाको बा २ झ ४४२२ नम्बरको शव वाहनले मन्थलीबाट काठमाडौँ पुगेको २२ हजार ८ सय बढी भाडा असुलेको राजकुमार कार्कीले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्कीले गुनासो गरेपछि जिल्ला ट्राफिकले नियन्त्रणमा लिएर अनुसन्धान गरेको र उक्त शव वाहनलाई एक हजार जरिवाना गरी कार्कीबाट लिएको ८ हजार ९ सय बढी भाडा समेत फिर्ता गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख दीपक चौलागाईले बताउनु भयो । उहाँको जानकारी अनुसार जिल्लामा यस अगाडि पनि बढी भाडा लिने सवारीलाई नियन्त्रणमा लिएर यात्रुको पैसा फिर्ता गर्दै आएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४