Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको सुनापाति गाउँपालिकामा प्रचण्ड आउने भएपछि गाउँपालिकाले दियो सार्वजनिक बिदा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १७ २०८०
  • 7.5K
    SHARES

पुष्कर खड्का

रामेछाप । ​​रामेछापको सुनापति गाउँपालिकाले आगामी बिहीवार सार्वजनिक बिदा दिएको छ ।

​​​​ प्रधानमन्त्री पुष्षकमल दाहल ‘प्रचण्ड’ रामेछापको सुनापति गाउँपालिकामा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले मंगलवार एक सूचना जारी गरेका हुन् ।

गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन पुस १९ गते सम्माननीय प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ज्यूबाट समुद्‌घाटन हुने भएकोले भवन समुद्‌घाटनको अवसरमा मिति २०८०/०९/१९ गते बिहीवारका दिन गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था, लगायत गाउँपालिका क्षेत्रभित्रका बैंक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँ पालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४