Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होटलमा अनैतिक काम : तीन महिला, तीन जना पुरुष पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १८ २०८०
  • 3.2K
    SHARES

काठमाडौं। कैलालीको अत्तरियाका होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र तीन जना पुरुष रहेका छन् ।

आइतबार गोदावरी नगरपालिकाको वडा नम्बर २ का जनप्रतिनिधि, कर्मचारी, गोदावरी होटल व्यवसायी संघ र इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका डिएसपी सहितको संयुक्त टोलीले गरेको अनुगमनमा अत्तरियाका होटलमा अनैतिक क्रियाकलाप हुने गरेको पाइएको हो ।

पक्राउ परेकाहरूको नाम र होटलको नाम भने प्रहरीले खुलाएको छैन । सोही टोलीले अत्तरियाका ४० वटा होटलमा अनुगमन गरेको थियो ।

जसमा १५ वटा होटल सञ्चालकहरूले स्थायी लेखा नम्बर तथा दर्ता बिना सञ्चालन गरेको र १५ वटा होटलहरु नवीकरण तथा वडामा दर्ता नभएको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४