काठमाडौं । दोलखा जिल्ला जिरी नगरपालिका वडा नं ३ खरायो बन माईति र मालीमा घर भएकी बर्ष २४ को माया कार्की बस्नेत नाम गरेको महिला र उनको ३ बर्षको छोरा सुजित बस्नेत यहि मङ्सिर ११ गते देखि हराएको हुदाँ देख्नु हुने फेला पार्नु हुने व्यक्तिहरुले निजको आफन्तहरुलाई अथवा नेपाल प्रहरीको हटलाईन नम्बरमा खबर गरि दिनु हुन् सबैलाई हार्दिक अनुरोध गर्दछौ ।
अत्यन्तै जरुरी सुचना
श्रीमान भुवान बस्नेत :- 9840757298
आमाको नम्बर :- 9849588276
नजिकैको प्रहरी चौकी अथवा नेपाल प्रहरीको हटलाईन नम्बरमा कल गरेर खबर गरि दिनु होला धन्यवाद ।