Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा आज युवा संघ र प्रसाइंँको प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ७ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । काठमाडौंमा आज दुर्गा प्रसाइंँ समुह र नेकपा एकालेको भातृ संगठन युवा संघले अलग अलग प्रदर्शन गर्दैछन् । प्रसाईको समुहले बल्ख्ुमा प्रदर्शन गर्नेछ भने युवा संघको प्रदर्शन तिनकुनेमा हुनेछ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफुहरुले राजधानी केन्द्रीत आन्दोलन गर्न लागेको बताउनु भएको छ ।

उता युवा संघले भने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध अराजक गतिविधि बढेपछि जवाफी प्रदर्शन गर्न लागेको बताएको छ ।

यसैबिच, राजधानीमा दुई समुहले एक अर्कालाई लक्षित गर्दै प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागु गरिने जनाएको छ ।

परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४