Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुनासा तथा सुझाव सुन्न कास्की प्रहरीले ल्यायो ‘क्यूआर कोड’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ५ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वसाधारणको सहजताका लागि नागरिकका गुनासा तथा सुझाव सुन्न ‘क्यूआर कोड’ कार्यान्वयनमा ल्याएको छ ।

यस क्युआर कोडबाट पठाइएका गुनासो सजिलै सम्बन्धित निकायसम्म पुग्ने र गोप्य हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले बताउनु भयो ।

यस्तो प्रविधिले आम जनताका समय बचत हुनुका साथै पठाइएका गुनासा र सुझाव छिटो कार्यान्वयन हुने हुँदा क्युआर कोड प्रविधि प्रभावकारी सिद्ध हुने कुरामा प्रमुख थापा विश्वस्त हुनुहुन्छ ।

जिल्ला तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी तथा कर्मचारीहरूविरूद्ध उजुरी गर्नुपरे, सुझाव दिनुपरे वा कामकारवाहीका बारेमा जानकारी लिनुपरेमा अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

निवेदकले क्यूआर कोड स्क्यान गरेर आफ्नो नाम ठेगाना गोप्य राखी गुनासो राख्न तथा सुझाव दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४