काठमाडौँ । छठ पर्वका अवसरमा गौरीघाट क्षेत्रमा झिलिमिली बत्तीले सजिएको छ ।
आइतबार बेलुका अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिन छठ घाट निर्माण भइरहेको देख्न सकिन्छ ।
त्यस क्षेत्रको बागमती नदीको किनार, सडक किनार एवं मन्दिर अगाडिको क्षेत्रमा झिलिमिली बत्तीहरु देख्न सकिन्छ ।
हेर्नुहोस् तस्बिरहरू :
