काठमाडौं । सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा सर्वदलीय बैठक बोलाउनुभएको हो ।
बैठकमा राजनीतिक दलहरुका शीर्ष नेता सहभागी रहेको छ ।